
रुसले किन युक्रेनी क्षेत्रलाई आफ्नो देशमा गाभ्दैछ ? के विश्वले मान्यता दिनेछ ?
मस्को: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले कब्जा गरेको चार युक्रेनी भूभाग आफ्नो देशमा गाभ्ने तयारी गरेका छन्। यसका लागि उनीहरुले केही समयमै औपचारिक दस्तावेजमा हस्ताक्षर पनि