कालेबुङको २४ नम्बर समष्टिमा गोरामुमोको सांगठनिक सभा सम्पन्न
कालेबुङ: गोरामुमोको कालेबुङअन्तर्गत २४ नम्बर समष्टिमा ९ वटा ग्राम समितिका केन्भेनरलगायत सचिवहरुलाई लिएर सांगठनिक सभा सम्पन्न भयो। सभामा समष्टिलाई बलियो बनाउनको निम्ति व्यापक छलफल गरिएको गोरायुमो