अनुब्रत मण्डलको जमानत फेरि खारेज, २९ अक्टोबरमा अर्को सुनुवाई

Anubrata-Mandal-2

कोलकाता: अनुब्रत मण्डलको जमानत फेरि खारेज भएको समाचार छ। अर्को सुनुवाई २९ अक्टोबरमा हुने भएको छ। अनुव्रत मण्डललाई सीबीआईले पशु तस्करी मामलामा पक्राउ गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement