दार्जीलिङ: दार्जीलिङ नगरपालिकाका अध्यक्ष, क्षेत्रीय सभासद, नगरपार्षदले सिमेट्री क्षेत्रमा भ्रमण गरेको छ। घूम जोरबङ्ला समष्टिअन्तर्गत रेलवे स्टेशन मुनितिर पर्ने वार्ड नम्बर २ को दार्जीलिङ नगरपालिका अध्यक्ष रितेश पोर्तेल, क्षेत्रीय सभासद प्रमोष्कर ब्लोन, क्षेत्रीय नगरपार्षद दीपेन ठकुरीले भ्रमण गरे।

सो भ्रमण गरेपछि गरेपछि अध्यक्ष पोर्तेलले मलामी आएका मानिसहरू बस्ने ठाउँ समेत नभएको देखेर नगरपालिकाको पक्षबाट विश्राम गर्ने घर बनाइदिने वचन दिए।