
कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति फूटबलः त्रिवेणी स्टार क्वार्टर फाइनलमा
१४ सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजित कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्टमा त्रिवेणी स्टार फाप्रीले क्वार्टर फाइनलमा स्थान बनाियो।















