Day: अगस्ट 31, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू

१२ फीट लामो अजिङ्गर उद्धार

अलिपुरद्वार: मदारीहाट बीरपाड़ा खण्डको हाजीपाड़ा क्षेत्रबाट बुधवार एक १० फीट लामो अजिङ्गर उद्धार भएको छ। अजिङ्गर निस्केकोले क्षेत्रमा सनसनी फैलियो। उद्धार अजिङ्गर बर्मी प्रजातिको बताइएको छ।

सार्वजनिक पुस्तकालय दिवस समारोह सम्पन्न

गोरुबथान: जन शिक्षा प्रसार एवम् पुस्तकालय सेवा विभाग अनि एलएल ए कालेबुङको संयुक्त आयोजनामा गोरुबथानको पुरानो विद्यालय युद्धवीर उच्चतर माध्यमिक विद्यालयको प्रेक्षालयमा दिवसीय सभापति प्रेम कुमार

एसएसबीद्वारा च्याउ खेती प्रशिक्षण समापन

कालचिनी: एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको आयोजनामा गत एक महीना अघि खोक्ला बस्तीमा स्थानीय २० जना महिला सदस्यहरुलाई निःशुल्क च्याउ खेती प्रशिक्षण शिविर शुरु गरेको

टिस्टा क्लब गजलडोबा विजयी

कालचिनी: राजाभात स्पोर्टिङ क्लबको आयोजनामा बुधबार सम्पन्न म्याचमा टिस्टा क्लब गजलडोबा बनाम सोकर ११ अलिपुरद्वारबीच रोमाञ्चक खेल सम्पन्न भयो। खेलमा टिस्टा क्लब गजलडोबाका स्कोरर मोहम्मद, क्रिस्चियन

स्वेच्छा रक्तदान शिविर सम्पन्न

कालचिनी: रक्तदान महादानको उक्तिलाई चरितार्थ पार्दै बुधबार जयगाउँ क्रिस्चियन लिडर्स फेलोसिपको आयोजनामा जयगाउँ सुपर मार्केट स्थित हिमालय चर्चमा स्वेच्छा रक्तदान शिविर सम्पन्न भयो। उक्त रक्तदान शिविरमा

प्रि-करम महोत्सव पालन

कालचिनी: आउँदो ६सेप्टेम्बरको दिनबाट शुरु हुने आदिवासी समुदायको महान पर्व करम पूजालाई भव्यताको साथ पालन गर्ने प्रतिज्ञाको साथ बुधबार कालचिनी खण्डको गारोपाड़ा ग्राम पञ्चायतअन्तर्गत पर्ने भातखावा

प्रस्तावित रूस र भारतद्वारा संयुक्त सैन्य अभ्यास वोस्तोक-२०२२ लाई अमेरिकाद्वारा चिन्ता प्रकट

नयाँ दिल्ली: बिहीबारदेखि प्रस्तावित रूस र भारतको संयुक्त सैन्य अभ्यास वोस्तोक-२०२२ लाई अमेरिकाले चिन्ताजनक ठहर गरेको छ। सात दिनसम्म चल्ने यस संयुक्त सैन्य अभ्यासमा रूसको साथ

साधारण पुस्तकालय दिवस पालन

सिलगढी: आज सिलगढीमा साधारण पुस्तकालय दिवस पालन गरियो। उक्त कार्यक्रम पश्चिमबंग सरकारको जनशिक्षा प्रसार तथा पुस्तकालय परिसेवा विभागको पहलमा गरिएको थियो। आज दिउँसो सिलगढीको बङ्गीय साहित्य

सिलगढी सहर जलमग्न

सिलगढी: गत राति परेको अत्याधिक वर्षाले गर्दा सिलगढी सहर जलमग्न बनेको छ। जसले गर्दा साधारण मानिसहरूलाई निक्कै असुविधाको सामना गर्न पऱ्यो। हिजो साँझदेखि लगातार परेको अत्याधिक

भाजपा दार्जिलिङ जिल्ला समितिको सभा

दार्जिलिङ: भाजपा दार्जिलिङ जिल्ला समितिको एउटा जरुरी सभा पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभाको अध्यक्षता दार्जिलिङ मण्डल अध्यक्ष सुमन प्रधानले गरेका थिए। सभामा विशेष गरेर हालै

सोभियत संघका पूर्वराष्ट्रपति मिखाइल गोर्बाचेभ भन्थे, ‘भारतलाई काँडाले घोच्यों भने रुसले पीडा महसुस गर्छ’

सोभियत संघका ‘अन्तिम लडाकु’ मिखाइल गोर्बाचेभ रहेनन्। उनी लामो समयदेखि बिरामी थिए। यो ९१ वर्षीय अनुभवी नेताले आणविक हतियारको दौड र शीतयुद्धको अन्त्यमा महत्वपूर्ण भूमिका खेलेका

सिलगढी महकुमा शाखाको सरकारी कोर्ट कर्मचारीहरूद्वारा आन्दोलन

सिलगढी: आज सिलगढी महकुमा अदालतमा बकाया डीए दिने मागमा कोर्ट कर्मचारी पश्चिम बंगाल सिलगढी महकुमा शाखाको सरकारी कोर्ट कर्मचारीहरूले आन्दोलन शुरू गरेको छ। आन्दोलनकारीहरूले कोर्टको काममा