Day: अगस्ट 16, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

बीआरएमजीएसयुद्वारा रेलवे गोदामहरूमा ७५औं स्वतन्त्रता दिवस पालन

कोलकाता: भारतीय रेलवे गुड्स वेयरहाउस वर्कर्स युनियन (बीआरएमजीएसयु) ले भारतभरका भारतीय रेलवेका २२०० प्रमुख गोदामहरूमा भारतको वर्षको ७५औं स्वतन्त्रता दिवस मनायो। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीको

विशेष

झण्डामा अन्तिम परिवर्तन सन् १९४७ मा भएको थियो

रतको स्वतन्त्रता संग्राम चर्किंदै जाँदा क्रान्तिकारी दलहरूले आआफ्नो तहमा स्वतन्त्र राष्ट्रको छुट्टै पहिचानका लागि आआफ्नो झण्डाको प्रस्ताव राख्दै आएका थिए। देशको पहिलो प्रस्तावित झण्डा सन् १९०६

क्षेत्रीय

११ जना व्यक्तित्वहरु अभिनन्दन        

वीरपाडा: डुवर्सको बहुप्रतिक्षित स्वतन्त्रता सेनानी कप्तान रामसिंह ठकुरीको १५ फुटको पूर्णाङ्ग   शालिग अनावरण समारोहलाई नै अवसर पारेर डुवर्सका विभिन्न क्षेत्र साहित्य, शिक्षा, प्रशासनिक, संगीत आदि क्षेत्रमा

क्षेत्रीय

ऐतिहासिक बक्साफोर्टमा ७५औँ स्वतन्त्रता दिवस पालन

कालचिनी: आजादीको अमृत महोत्सवअन्तर्गत यसपाली प्रत्येक ठाउँमा धुमधामसित ७५औँ स्वतन्त्रता दिवस पालन गर्ने क्रममा कालचिनी खण्डको दुर्गम बक्साद्वार पहाड़स्थित ऐतिहासिक बक्साफोर्टमा पनि तिरंगा झण्डा फहराउन अलिपुरद्वार

क्षेत्रीय

दिव्याङ्गहरु बस्यो आमरण अनशनमा

कालचिनी: कालचिनी खण्ड दिव्याङ्ग संघको सदस्यहरु आजदेखि आफ्नो दाबी लिएर आमरण अनशनमा बसेका छन्। कालचिनी बीडीओ कार्यालयको गेट अघि प्रायः २०-२५ जना दिव्याङ्गहरु यसरी आमरण अनशनको

क्षेत्रीय

कोविड़ बङ्गाल: आज कोरोनाको १७५ नयाँ मामिला, ६३१ जना भए कोरोनामुक्त, १ जनाकाे मृत्यु

कोलकाता: पश्चिम बङ्गालमा कोरोना संक्रमण बढ्न थालेको छ। राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ १७५ नयाँ मामिला अघि आएको छ भने आज

क्षेत्रीय

बथानबाट छुटेका हात्तीको छावा सकुशल उद्धार

कालचिनी: मङ्गलबार  बिहान प्रायः ८ बजे बक्सा ब्याघ्र प्रकल्पको मधु जङ्गलबाट बथान भंगालेर छुटेका एउटा हात्तीको छावा पूर्व साताली नाकाडाला गाउँमा पस्दा गाउँमा खैलाबैला मच्चियो। घटनाको

क्षेत्रीय

पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको चौथो पुण्यतिथिमा राज्यपाल गंगा प्रसादकाे श्रद्धाञ्जली

गान्तोक: सिक्किमका राज्यपाल गंगा प्रसादले भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको चौथो पुण्यतिथिमा आज राजभवनमा श्रद्धाञ्जली अर्पित गरे। राज्यपालले स्व. बाजपेयीलाई श्रद्धाञ्जली अर्पित गर्दै भने, “उनको

क्षेत्रीय

कालचिनी ब्लक किसान खेत मजदूर तृणमूल कंग्रेसको प्रस्तुति सभा

कालचिनी: आउँदो२७ अगस्तको दिन फालाकाटामा सम्पन्न हुने किसान समावेशलाई सफलिभुत बनाउन मङ्गलबार लोथाबारी अञ्चलमा प्रस्तुति सभा सम्पन्न भएको जानकारी कालचिनी ब्लक किसान खेत मजदूर तृणमूल कंग्रेसको

क्षेत्रीय

मानव उत्थान सेवा समितिद्वारा सन्त समागम

कालचिनी: मानव उत्थान सेवा समितिका प्रणेता सतपालजी महाराजको सुपुत्र सुयशजी महाराजको जन्म दिवस एवं  ७५औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा आज कालचिनी स्थित रवि भानु बिरसा भवनमा सन्त

क्षेत्रीय

बाघडुग्रा अञ्चल कङ्ग्रेसको तर्फबाट सहिद दिवस पालन

बाघडुग्रा: बाघडुग्रा अञ्चल कङ्ग्रेसले आज १६ अगस्तको दिन सहिद दिवसको रूपमा पालन गर्यो। आजकै दिन १९८० मा कोलकाताको ईडन गार्डन्समा ईस्ट बंगाल – मोहन बगान याच

क्षेत्रीय

कोविड़ सिक्किम: कोरोनाको २२ नयाँ मामिला, ५२ जना भए कोरोनामुक्त, १ जनाको मृत्यु

गान्तोक: राज्यमा आज २२ जना कोरोना संक्रमित रोगी फेला परेको र ५२ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ।