Day: अगस्ट 15, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

बेलाकोवामा १३०फुट लामो राष्ट्रिय झण्डाको साथमा र्यालीको आयोजना

राजगञ्ज: आज ७६औं स्वाधीनता दिवसको अवसरमा आज बेलाकोवामा १३० फुट लामो राष्ट्रिय झण्डा लिएर एउटा र्यालीको आयोजना गरियो। स्वाधीनताको ७५औं वर्ष पुरा भएको अवसरमा सारदा शिशु

क्षेत्रीय

सिक्किमका राज्यपाल गंगा प्रसादले राष्ट्रको ७६औं स्वतन्त्रता दिवसको बधाई अनि शुभकामना व्यक्त गरेका छन्

गान्तोक: राज्यपाल गंगा प्रसादले देशका प्रधानमन्त्रीको नेतृत्वमा भारत सरकारले ७६औं आजादीका अमृत महोत्सव-को ब्यानरमा स्वतन्त्रता दिवस मनाउने पहल गरेको छ र यसको उद्देश्य हाम्रो स्वतन्त्रता सङ्ग्रामको

क्षेत्रीय

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा स्वतन्त्रताको दिवसको सुभकामना

गान्तोक: राष्ट्रको ७६औं स्वतन्त्रता दिवसको शुभ अवसरमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्य अनि देशका जनतालाई हार्दिक बधाई अनि न्यानो अभिवादन व्यक्त गरेका छन्।मुख्यमन्त्री तामाङले आफ्नो सन्देशमा

क्षेत्रीय

मिन्तोकगाङस्थित मुख्यमन्त्री आवासमा राष्ट्रिय झन्डा उत्तोलन

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज बिहान मिन्तोकगाङस्थित आफ्नो सरकारी आवासमा राष्ट्रिय झन्डा उत्तोलन गरे। उनले देशको ७६औं स्वतन्त्रता दिवसको अवसरमा सम्पूर्ण देशवासीहरूलाई हार्दिक बधाई दिएका

व्यापार/वाणिज्य

इण्डियन बैंकद्वारा स्वाधिनता दिवस पालन

इण्डियन बैंकले राष्ट्रको ७६औं स्वतन्त्रता दिवस देशभर मनाएको छ। बैंकको कर्पोरेट कार्यालयमा एसएल जैन, एमडी एवं सीईओले ईडी, जीएम अनि अन्य कर्मचारी सदस्यहरूको उपस्थितिमा झण्डा फहराए।

राष्ट्रिय

अन्तरिक्ष नजिकै फहरियो तिरंगा

नयाँ दिल्ली: देश स्वतन्त्र भएको ७५ वर्ष पूरा भएको छ। यस अवसरमा स्पेस किड्स इण्डियाले अन्तरिक्ष नजिक ३० किलोमिटरमा भारतीय झण्डा फहरायो। यसरी ७६औँ स्वतन्त्रता दिवस

क्षेत्रीय

कोलकातामा स्वाधीनता दिवसको रमाइलो उत्सवमा डुबिन् मुख्यमन्त्री ममता ब्यानर्जी

कोलकाता: आज अर्थात समग्र भारतले स्वतन्त्रताको ७५ वर्षको अमृत महोत्सव खुबै हर्षोल्लासपूर्ण वातावरणमा पालन मनायो। असाध्यै गौरव र खुशीको यस अवसरमा अर्थात् १५ अगस्तका केही यस्ता

नेपाल

कोविड़ नेपाल: थप ८८८ जना कोरोनाले ग्रसित, ४७४ जना भए निको, १ जनाको मृत्यु

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ८८८ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज १ जनाको मृत्यु भएकाे छ।

क्षेत्रीय

मुख्यमन्त्री ब्यानर्जीद्वारा स्वतन्त्रता दिवसको अवसरमा ध्वजारोहण

कोलकाता: पश्चिम बंगालको मुख्यमन्त्री ममता ब्यानर्जीले कडा सुरक्षा बीच आज भारी वर्षाबीच राजधानी कोलकाताको रेड रोडमा स्वतन्त्रता दिवसको अवसरमा ध्वजारोहण गरिन् र परेडको सलामी लिइन्। मुख्यमन्त्रीले ध्वजारोहण

राष्ट्रिय

३८ वर्षपछि भेटियो शहीद चन्द्रशेखरको शव, हल्द्वानीमा अन्त्येष्टि गरिने

हल्द्वानी: सन् १९८४ मा सियाचिनमा भारत र पाकिस्तानबीचको भिडन्तमा १९ कुमाऊँ रेजिमेन्टका लान्स नायक चन्द्रशेखर हर्बोलाको हिमपैह्रोमा मृत्यु भएको थियो। उक्त हावाहुरीमा १९ सैनिक शहीद भएका

मिरिकमा भब्यरूपमा स्वतन्त्रता दिवस पालन

मिरिक: आले खेल मैदानमा देशकाे ७५ओै स्वतन्त्रता दिवस विविध कार्यक्रमकाे साथमा पालन गरियाे। राष्ट्रिय झण्डा उत्ताेलन मिरिक नगरपालिका अध्यक्ष एलबी राईले गरेपछि परेडकाे सलामी ग्रहण गरे।

राष्ट्रिय

कोविड़ भारत: कोरोनाको १४,९१७ नयाँ मामिला, ३२ जनाको मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १४,९१७ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर