मिन्तोकगाङस्थित मुख्यमन्त्री आवासमा राष्ट्रिय झन्डा उत्तोलन

IMG_20220815_174357.jpg

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज बिहान मिन्तोकगाङस्थित आफ्नो सरकारी आवासमा राष्ट्रिय झन्डा उत्तोलन गरे। उनले देशको ७६औं स्वतन्त्रता दिवसको अवसरमा सम्पूर्ण देशवासीहरूलाई हार्दिक बधाई दिएका छन्। मुख्यमन्त्रीले फेसबुक पेज मार्फत आफ्नो सन्देशमा भनेका छन्, ‘हाम्रो स्वतन्त्रताका लागि लड्ने र आफ्नो जीवन बलिदान गर्ने व्यक्तिहरूको सम्झाना र सम्मान गरिरहेको समय आउनु होस् हामी हाम्रो महान राष्ट्रको शान्ति, सद्भाव अनि एकताको रक्षा गर्ने प्रण गरौं’।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement