
बीएसएफका ७० अधिकारी र जवानहरुलाई पुलिस पदकले सम्मनित गरिने
कोलकाता: आजादीको अमृत महोत्सवमा बर्डर सिक्योरिटी फोर्स (बीएसएफ) ले चुनौतीपूर्ण कार्यहरू र विकट परिस्थितिहरूमा कर्तव्य निभाउने ७० अधिकारी र जवानहरूलाई पुलिस पदकहरूले सम्मानित गरिने घोषणा गरेको