वाहन दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते

Accident-Rep-Image-1

सोरेङ: सोरेङ जिल्ला अन्तर्गत नयाँ बजार फरेस्ट बङ्गलोमुनि आइतवार भएको एक वाहन दुर्घटनामा एक ५५ वर्षीय याङगाङ मानजिङ निवासी हस्त बहादुर बस्नेतको मृत्यु भएको छ र तीन जना घाइते भएका छन्।

पुलिस रिपोर्ट अनुसार, वाहनमा चालकसहित चार जना थिए। उनीहरू बर्मेकदेखि याङगाङ गइरहेका थिए। अचानक वाहनले नियन्त्रित हरायो र सडकदेखि १० फुट तल झऱ्यो। दुर्घटनामा घाइते भएका मानिसहरूलाई सीएचसी जोरथाङ लगियो, तर हस्त बहादुर बस्नेतलाई मृत घोषित गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *