सुधार समितिले स्वतन्त्रताको ७५औँ वर्षगाँठ पालन

IMG_20220815_210610.jpg

खरसाङ: आज देश स्वतन्त्रताको ७५औँ वर्षगाँठ मकैबारी चिया बगान अन्तर्गत सेवा परिवार, अप्पर कैलापानी ग्राम सुधार समितिले पनि पालन गर्‍यो। समाज सभापति कला छेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय झण्डा समाजको वरिष्ट नागरिक टिका प्रसाद शर्माको बाहुलीबाट गरियो। कार्यक्रमको संचालन गर्दै सुवास छेत्रीले देश स्वतन्त्रताको महत्वबारे प्रकाश पारे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement