Day: अगस्ट 14, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

राकेश झुनझुनवालाको निधनमा प्रधानमन्त्रीद्वारा शोक प्रकट  

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार दिग्गज शेयर बजार निवेशक राकेश झुनझुनवालाको निधनमा शोक प्रकट गरेका छन्। झुनझुनवालाको मुम्बईमा ६२ वर्षको उमेरमा निधन भएको हो। प्रधानमन्त्री

क्षेत्रीय

केन्द्र सरकारबाट आएको जल जीवन मिशन योजनालाई लिएर पहाड़मा राजनीतिक पार्टीले राजनीतिकरण गरिहेको खकसाङका विधायक बीपी बजगाईको आरोप

खरसाङ: केन्द्र सरकारद्वारा प्रदत्त जीवन जल प्रकल्पलाई यता दार्जीलिङ पहाड़मा भने स्थानीय पार्टीका प्रतिनिधिहरूले शिलान्यास गरेर आफूले ल्याएको जस्तो गरिरहेको तर विरोध चै फेरि उही केन्द्र

राष्ट्रिय

१,०८२ पुलिसकर्मीहरू पुलिस पदकद्वारा सम्मानित

नयाँ दिल्ली:  स्वतन्त्रता दिवसको अवसरमा कूल १,०८२ पुलिसकर्मीहरूलाई पुलिस पदकले सम्मानित गरिएको छ। यसमध्ये ३४७ लाई वीरताको निम्ति पुलिस पदक (पीएमजी) प्रदान गरिएको छ। गृह मन्त्रालयअनुसार,

खेलकुद

दुईपल्टकी च्याम्पियन हालेप फाइनलमा

१४ अगस्तः दुईपल्टकी च्याम्पियन सिमोना हालेपले अमेरिकाकी जेसिका पेगुलालाई पराजित गरी नेशनलल ब्यांक ओपन टेनिस टुर्नामेण्टको फाइनलमा स्थान बनाइन्। रोमानियाकी स्टार खेलाड़ी हालेपले सेमिफाइनलमा पेगुलालाई २-६,

अन्तर्राष्ट्रिय

पाकिस्तानको स्वतन्त्रता दिवसलाई कालो दिवसको रूपमा पालन

इस्लामावाद: पाकिस्तानको ७५औँ स्वतन्त्रता दिवसलाई सर्वसाधारण, राजनीतिक कार्यकर्ता र विपक्षी दलहरूले सरकारप्रति असन्तुष्टि प्रकट गरेपछि ‘कालो दिवस’को रुपमा पालन गर्यो। उत्तर र दक्षिण वजिरिस्तानका मानिसहरू लामो

क्षेत्रीय

भाजपा खरसाङ मण्डलद्वारा बजारमा मौन जुलुस आयोजित

खरसाङ: भारतीय जनता पार्टी खरसाङ मण्डलद्वारा आज खरसाङ बजारमा मौन जुलुस निकालेका छन्। आजकै दिन १५ अगस्त १९४७ सालमा भारतबाट पाकिस्तान अलग भएर गएको भन्दै भारतीय

क्षेत्रीय

कोविड़ सिक्किम: कोरोनाको २९ नयाँ मामिला, ६७ जना भए कोरोनामुक्त, कसैको मृत्यु भएन

गान्तोक: राज्यमा आज २९ जना कोरोना संक्रमित रोगी फेला परेको र ६५७ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ।

खेलकुद

देवकुमार खाती स्मृति नक्आउट फूटबलः मालीभिट्टाको रोमाञ्चक जीत

१४ अगस्त: बन्दाखेती स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित देवकुमार खाती स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार खेलिएको दोस्रो राउण्डको म्याचमा मालीभिट्टाले जीत हासिल गऱ्यो। लंगभ्यू बन्दाखेती खेल मैदानमा

व्यापार/वाणिज्य

स्विचन फाउन्डेसनद्वारा ‘क्लिन एयर स्कुल च्याम्पियनसिप’ शुरु

कोलकाता: पूर्वी भारतका प्रमुख विद्यालयहरूले वायु प्रदूषणलाई रोक्न र जलवायु कार्य गर्न स्विचन फाउन्डेशनले शुरु गरेको प्रतिस्पर्धात्मक चुनौतीको रूपमा एक प्रमुख पहलमा भाग लिए। सो अवसरमा

खेलकुद

जर्जियन युनाइटेड र मिक्स्ड अप् बोइजबीच फाइनल सोमवार

१४ अगस्तः सिंगलिंग स्पोर्टिंग क्लब, सोरेंग र सोरेंग जिल्ला प्रशासनको तत्त्वावधानमा आयोजित पहिलो इण्डिपेण्डेन्स डे फूटबल टुर्नामेण्टको फाइनलमा सोमवार कालेबुङको जर्जियन युनाइटेड एफसी र खरसाङको मिक्स्ड

क्षेत्रीय

सभासद श्याम शेर्पालाई सहयोगी हात नामक सामाजिक संस्थाद्वारा सम्मान

खरसाङ: आज खरसाङको खहरेस्थित सहयोगी हातद्वारा सञ्चालित वृध्दाश्रममा २८ नम्बर खरसाङ देवराली समष्टिको सभासद श्याम शेर्पालाई सम्मान जनाइएको छ। सभासद श्याम शेर्पालाई उनी जीटीए चुनावमा खरसाङको

क्षेत्रीय

सिलगढी देवकोटा संघद्वारा विद्यालयहरूमा राष्ट्रिय झण्डा वितरण

सिलगढी: सिलगढी देवकोटा संघले १३ अगस्तकोको दिन ‘आजादीको अमृत महोत्सव’ उपलक्ष्यमा नेपाली प्राथमिक पाठशालाका विद्यार्थीहरूलाई राष्ट्रिय झण्डा वितरण गर्यो। यही कार्यक्रमअनुसार आठवटा प्राथमिक पाठशालाहरूलाई छानिएको थियो।