Day: अगस्ट 5, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

जेभीसी सिंगताम र डीईएसए पाक्योंग विजयी

५ अगस्तः पाक्योंग स्पोर्टिंग क्लबको तत्त्वावधानमा हरिमाया शर्माकी स्मृतिमा आयोजित ७६औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा शुक्रवार दुईवटा म्याच खेलियो। स्थानीय पाक्योंग सेण्ट जेभियर्स मैदानमा जारी

क्षेत्रीय

दार्जिलिङका भाजपा सांसद राजु विष्टद्वारा खरसाङको ईस्टर्न फरेष्ट रेन्जर्स कलेज (EFRC) लाई विकसित गरेर सेन्ट्रल एकाडेमी फर नेचुरल रिसोर्सेस एजुकेशन बनाउन संसदमा उठाए कुरा

खरसाङ: आज संसदमा नियम ३७७ अन्तर्गत दार्जिलिङका भाजपा सांसद राजु विष्टले खरसाङमा ईस्टर्न फरेष्ट रेन्जर्स कलेज (EFRC) लाई विकसित गरेर सेन्ट्रल एकाडेमी फर नेचुरल रिसोर्सेस एजुकेशन

खेलकुद

सोरेंगमा इण्डिपेण्डेन्स डे फूटबलः जर्जियन एफसी-को जीत

५ अगस्तः सिंगलिंग स्पोर्टिंग क्लब, सोरेंग र सोरेंग जिल्ला प्रशासनको तत्त्वावधानमा आयोजित पहिलो इण्डिपेण्डेन्स डे फूटबल टुर्नामेण्टमा शुक्रवार भएको म्याचमा कालेबुङको जर्जियन एफसी-ले जीत हासिल गऱ्यो।

खेलकुद

१०५औं हर्ली मेमोरियल कपः भारतीय खेल प्राधिकरण (साई)-को एकतर्फी जीत

५ अगस्तः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा प्रतिष्ठित हर्ली मेमोरियल कप फूटबल टुर्नामेण्टको १५औं संस्करण शुक्रवारदेखि शुरु भयो। लेबोंग स्थित गोर्खा स्टेडियममा आज भएको

क्षेत्रीय

क्राई एनजीओद्वारा रोहिणीको ४४ जना नानीहरूलाई अध्ययन सामाग्रीहरू प्रदान

खरसाङ: क्राई एनजीओ रोहिणीले चिया बगानका ४४ जना बालबालिकाहरूलाई अध्ययन सामग्रीसहित विश्वकोष (encyeclopedia) पुस्तकहरू वितरण गरेका छन्। क्राई एनजीओले योभन्दा अघि पनि नानीहरूलाई शिक्षा क्षेत्रमा सहयोग

क्षेत्रीय

मादक पदार्थ तस्करी गर्न पुगेका एकजना युवकलाई पुलिसलाई सुम्पिदिए

सिलगढी: एकजना युवक मादक पदार्थ तस्करी गर्न पुगेका स्थानीय मानिसहरूले पक्रेर पुलिसलाई सुम्पिदिएको छ। उक्त घटना सिलगढी नगरनिगमको १६ नम्बर वार्ड अन्तर्गत हाकिमपाड़ाको वीरेन्द्र कृष्ण भद्र

क्षेत्रीय

जीटीए चिफ अनित थापा अनि डेपुटी चीफ एक्ज्युकेटिभसँग संयुक्त माध्यमिक स्वयंसेवक शिक्षक संगठनको भेट

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका भातृ संगठन संयुक्त माध्यमिक स्वयंसेवक शिक्षक संगठनका प्रतिनिधिहरुले जीटीए चिफ एक्ज्युकेटिभ अनि डेपुटी चीफ एक्ज्युकेटिभसँग भेट गरी बधाई जनाएका छन्। संयुक्त

क्षेत्रीय

निःशुल्क मेडिकल क्याम्प हुने

दार्जिलिङ: भोलि ६अगस्तको दिन दार्जिलिङ नगरपालिका र एडवार्डस फाउण्डेसनको संयुक्त आयोजनामा दार्जिलिङको टाउन हल अर्थात क्यापिटल हलमा निःशुल्क मेडिकल क्याम्पको आयोजना गरिने भएको छ। दार्जिलिङ नगरपालिका

क्षेत्रीय

विभिन्न मागमा उत्तरबंग विश्वविद्यालयअघि डीवाईएफआई तथा एसएफआईद्वारा विक्षोभ प्रदर्शन

सिलगढी: आज डीवाईएफआई तथा एसएफआईद्वारा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी तथा उत्तरबंग विश्वविद्यालयका वर्तमान उप-कुलपतिले पद त्याग गर्नुपर्ने लगायत विभिन्न मागलाई लिएर विक्षोभ प्रदर्शन गरियो। उत्तरबंग विश्वविद्यालयको

क्षेत्रीय

टुंग सन्त मेरिज समष्टिमा जल जीवन मिशन अन्तर्गत छवटा पानीको योजनाहरूका शिलान्यास

खरसाङ: आज खरसाङ महकुमा अन्तर्गत टुंग सन्तमेरिज समष्टिमा जल जीवन मिशन अन्तर्गत घर घरमा पानी योजनामार्फत् पीएचई विभागबाट जम्मा छवटा योजनाहरूको शिलान्यास गरिएको छ। उक्त शिलान्यास

क्षेत्रीय

एनजेपीमा हकरहरूको पुर्नवासको मागमा र्याली तथा ज्ञापन

सिलगढी: रेल मन्त्रालयले एनजेपी स्टेसनको योजना स्वीकार गरेपछि रेल स्टेसन संलग्न इलाकामा रहेको हकर तथा केही बस्तीहरू उच्छेद गर्नको लागि रेलवे विभागले नोटिस जारी गरेको छ।

अन्तर्राष्ट्रिय

भारतमा अवैध रूपमा प्रवेश गरेको आरोपमा २ जना बङ्ग्लादेशी पक्राउ

सिलगढी: भारतमा अवैध रूपमा प्रवेश गरेको आरोपमा एनजेपी थाना पुलिसले दुईजना बङ्ग्लादेशी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा अब्दुल रहिम र कुलसुम अख्तार मली सामेल छन्।