Day: अगस्ट 5, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

लेञ्जिंग ७ तारखोला (Lenzing Seven Tarkhola) विजयी

५ अगस्त: टिस्टा खेलकुद समिति (Teesta Khelkud Samiti)-को तत्त्वावधानमा आयोजित ७६औं इण्डिपेण्डेन्स डे ओपन फूटबल टुर्नामेण्ट २०२२-मा शुक्रवार दोस्रो राउण्डको एउटा म्याच खेलियो। स्थानीय टिस्टा खेल

खेलकुद

इण्डिपेण्डेन्स डे शील्डः दार्जीलिङ पुलिस विजयी

५ अगस्तः कालेबुङ स्पोर्टस एसोसिएशन (केएसए)-को तत्त्वावधानमा आयोजित प्रतिष्ठित इण्डिपेण्डेन्स डे शील्ड फूटबल टुर्नामेण्टमा शुक्रवार दार्जीलिङ पुलिसले रोमाञ्चक जीत हासिल गऱ्यो। मेला ग्राउण्डमा बिहीवार भएको उद्घाटन

क्षेत्रीय

तीन लाखभन्दा अधिकको चेक वितरण

गान्तोक: ४० जना कृषकलाई वित्तीय प्रोत्साहनको रूपमा शिक्षा विभाग मन्त्री कुङ्गा निमा लेप्चाले आफ्नो निर्वाचन क्षेत्रका तीन लाखभन्दा अधिकको चेक वितरण गरेका छन्। स्यारी निर्वाचन क्षेत्रका

क्षेत्रीय

पूर्व तृणमूल कङ्ग्रेस नेता बैसाखी ब्यानर्जीले पार्थमाथि खुलासा

कोलकता: पूर्व तृणमूल कङ्ग्रेस नेता बैसाखी ब्यानर्जीले एसएससी घोटाला मामिलामा पश्चिम बंगालका पूर्व शिक्षा मन्त्री पार्थ चटर्जीको बारेमा धेरै खुलासा गरेका छन्। पार्थ चटर्जीले आफूमाथि कसैलाई

व्यापार/वाणिज्य

युको बैंकद्वारा ३० जून २०२२ को समाप्त त्रैमासिकको वित्तीय परिणाम सार्वजनिक वित्तीय

कार्य सम्पादन: कोलकाता: बैंकले २०२२ को जुन महिनामा समाप्त भएको त्रैमासिकमा रु.१२३.६१ करोडको खुद नाफा आर्जन गरेको छ, जुन २०२१ को जुन त्रैमासिकको रु.१०१.८१ करोडको खुद

क्षेत्रीय

खुनको दाग लागेको एउटा सेतो पिकअप भ्यान जफत

सिलगढी: सिलगढी नगरनिगमको ४६ नम्बर वार्ड अन्तर्गत पवित्र नगर इलाकास्थित मदर टेरेसा स्कुल इलाकाबाट खुनको दाग लागेको एउटा सेतो पिकअप भ्यान प्रधान नगर थाना पुलिसले जफत

क्षेत्रीय

नोकरी लगाइदिने प्रलोभन देखाएर रुपियाँ ठगेको आरोपमा एकजना पक्राउ

सिलगढी: उत्तरकन्यामा नोकरी लगाइदिने प्रलोभन देखाएर रुपियाँ ठगेको आरोपमा खालपाडा आउटपोस्ट पुलिसले एकजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्ने महिला टुम्पा घोषलाई आज सिलगढी अदालतमा पेश

क्षेत्रीय

निमती दोमोहनीमा फेरि दुईवटा ट्रक मुखामुखी

कालचिनी: कालचिनी थानाअन्तर्गत पर्ने ३१सी राष्ट्रिय राजमार्ग संलग्न निमती दोमोहनी क्षेत्रमा बारम्बार वाहन दुर्घटना भइरहेको क्रममा शुक्रबार फेरि अपरान्ह समय निमती आउटपोस्ट नजीक रहेको ट्रक पार्किङबाट

क्षेत्रीय

तुलसीपाडा चियाबारीमा ३०औं नेपाली भाषा मान्यता दिवस मनाइने

वीरपाडा: तुलसीपाडा चियाबारी कोइली क्लब परिसरमा समाजसेवी रोशन ठटालको तत्परतामा स्थानीय समाज सचेतक तथा गाउँका सम्पूर्ण महानुभावहरूलाई लिएर आगामी २० अगस्त २०२२ मा सम्पन्न हुन गइरहेको

क्षेत्रीय

साहित्यकार जीके शर्माद्घारा लेखित धार्मिक संकलन ‘अमृत रस’-को विमोचन

सोरेङ: साहित्यकार जीके शर्माद्घारा लेखित धार्मिक संकलन ‘अमृत रस’ आज सोरेङ बजारस्थित ठाकुरबारी मन्दिरमा सोरेङका जिल्लापाल भीम ठटाल साथै आमन्त्रित अतिथिहरुको बहुलीबाट विमोचन गरियो। साहित्यकार शर्माको

क्षेत्रीय

सुपर कप सिजन २ फुटबल टुर्नामेन्ट खेल आयोजना हुने

वीरपाडा: मदारीहाट खण्ड अन्तर्गत वीरपाडास्थित बडाहौदा देवीसिमल सर्वसमाजले २५ अगस्तदेखि सुपर कप सिजन २ फुटबल टुर्नामेन्ट खेलको आयोजना गर्ने विषय एक आधिकारिक घोषणा गरेको छ| आज