अर्पिता मुखर्जीको फ्ल्याटबाट सेक्स टोय भेटपछि गर्मियो सामाजिक सञ्जाल
कोलकाता: शिक्षक भर्ती घोटालामा पूर्व मन्त्री पार्थ च्याटर्जीकी सहयोगी अर्पिता मुखर्जीको फ्ल्याटबाट करोडौंको नगद, सुन र अन्य बहुमूल्य चीजहरू बरामद भएको छ। प्रवर्तन निर्देशनालय (ईडी) को