होटलमा लाइसेन्स बिना नै रम-रक्सी बिक्री गरेको आरोपमा पक्राउ

सिलगढी: लाइसेन्सबिना नै गैर कानुनी रूपमा रम-रक्सी बिक्री गरेको आरोपमा मालिकसहित तीनजनालाई मतिगढा पुलिसले गत राति कदमतलाको एउटा होटलमा अभियान चलाएर पक्राउ गरेको छ। पुलिसले लगभग दुई लाख रुपियाँको विदेशी रम-रक्सी पनि उद्धार गरेको बताइएको छ। पक्राउ पर्नेहरूमा मालिक सतीश सेबेस्टियन (५३), जोगेश सेवा (३२) र उज्जल राय (४५) सामेल छन्। पक्रा परेका तीनजना व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गर्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement