Day: जुलाई 27, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू

निमती झोड़ा चियाबारीमा पुलिसद्वारा सचेतना कार्यक्रम

कालचिनी: निमती झोड़ा चियाबारीको मजदुर क्लबमा आज अलिपुरद्वार जिल्ला पुलिसको तत्परता औ कालचिनी थाना अन्तर्गत निमती आउटपोस्टको पहलमा मानव तस्करी विरुद्ध एउटा सचेतना कार्यक्रम सम्पन्न गरिएको

निमती झोड़ा प्राइमरी शिक्षकहरू विरुद्ध अभिभावकहरूले गरे नालिस

कालचिनी: कालचिनी खण्डको निमती झोड़ा चियाबारी स्थित निम्न बुनियादी प्राथमिक विद्यालयमा शिक्षकहरू समयमा नआएको र आएको शिक्षकहरू सबै मोबाइल लिएर व्यस्त हुने गरेको गुनासो गर्दै निमती

शहीद पार्टीको होइन जातिको हो: अनोश थापा

सोनादा: शहीद कुनै पार्टीको होइन जातिको हो। झण्डाको रङहरु अनेक प्रकारको फेरिने गर्छ। तर शहीदको बलिदानलाई झण्डाको रङहरुसित जोख्न मिल्दैन। पहाडमा आजसम्म धेर झण्डाको राजनीति मात्र

गोरामुमोद्वारा तीनधारेमा शहीद दिवस पालन

खरसाङ: तीनधारेको चिल्ड्रेन पार्कस्थित शहीद वेदी परिसरमा गोरामुमो तीनधारेको आयोजनामा समष्टि अध्यक्ष जेबी गुरुङको अध्यक्षतामा शहीद दिवस कार्यक्रम सम्पन्न भएको छ। सर्वप्रथम अध्यक्षद्वारा शहीद वेदीमा दिप

भागोप्रमो तीनधारे महानदी समष्टिको आयोजनामा समष्टी स्तरीय शहीद दिवस पालन

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको आयोजनामा तीनधारे महानदी क्षेत्रमा पनि समष्टी स्तरीय शहीद दिवस कार्यक्रम सम्पन्न भएको छ। उक्त समष्टी स्तरीय शहीद दिवस कार्यक्रममा प्रमुख अतिथिको

अर्पिताको अर्को फ्ल्याटबाट छापामारी

कोलकाता: आज फेरि ईडीले पार्थ च्याटर्जी र अर्पिताको ठाउँमा छापा मार्यो। स्रोतका अनुसार ईडीले अर्पिता मुखर्जीको घरबाट फेरि नगद पाएको समाचार छ। शिक्षक भर्ती घोटालाको आरोपमा

४५ वर्षीया करोडपति महिलाले १४ वर्षीय बालकसँग सम्बन्ध राख्दा परिन् जेल

नयाँ दिल्ली: एक करोडपति महिलाको १४ वर्षीय किशोरसँग सम्बन्ध बनाइन्। घटनाका क्रममा उनी मादक पदार्थ सेवन गरेको पनि पुलिस अनुसन्धानमा खुलेको छ। युवतीले किशोरलाई चुप लाग्न

फिलिपिन्समा ७.१ म्याग्नीच्युडको भूकम्प

फिलिपिन्समा बुधबार शक्तिशाली भूकम्प आएको छ। अमेरिकी भूगर्भ विभागले दिएको जानकारीअनुसार फिलिपन्समा ७.१ म्याग्नीच्युडको भूकम्प आएको हो। त्यहाँको स्थानीय समयानुसार राती १२.४३ मा भूकम्प आएको स्थानीय

३९ गोर्खा ट्रेनिंग सेण्टर विजयी

२७ जुलाईः नेताजी युथ क्लब (एन.वाई.सी.), सेभोकको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा ३९ गोर्खा ट्रेनिंग सेण्टर क्वार्टर फाइनलमा पुग्यो। सेभोक प्राइमरी स्कूल मैदानमा बुधवार

दुम्सीपाडा बडालाइन नेपाली प्राथमिक विद्यालयले पाए जिल्ला स्तरीय ‘स्वच्छ विद्यालय पुरस्कार’

वीरपाडा: आज डुवर्सकन्यामा आयोजित जिल्ला स्तरीय स्वच्छ विद्यालय पुरस्कार समारोहमा यसै जिल्ला अन्तर्गत् बीरपाडा -मदारीहाट सर्कल अधिनस्थ दुम्सीपाडा बडालाइन नेपाली प्राथमिक विद्यालयले जिल्ला स्तरीय ‘स्वच्छ विद्यालय

कोविड़ बङ्गाल: आज कोरोनाको १,२७३ नयाँ मामिला, २,४६१ जना भए कोरोनामुक्त, ७ जनाको मृत्यु

कोलकाता: पश्चिम बङ्गालमा कोरोना संक्रमण बढ्न थालेको छ। राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ १,२७३ नयाँ मामिला अघि आएको छ भने आज

पाक्योंगमा हुने ७६औं इण्डिपेण्डेन्स डे फूटबल टुर्नामेण्टको क्रीड़ासूची जारी

२७ जुलाईः पाक्योंग स्पोर्टिंग क्लबको तत्त्वावधानमा हरिमाया शर्माकी स्मृतिमा आयोजन गरिने ७६औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टको क्रीड़ासूची (फिक्स्चर) जारी गरियो। स्थानीय पाक्योंग सेण्ट जेभियर्स मैदानमा