Day: जुलाई 14, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

लाब्दामा प्लाष्टिक प्रतिबन्धबारे सचेतना शिविर

मङपु: रंगली रंगलियट तकदाह खण्ड अन्तर्गत पर्ने लाब्दा ग्राम पन्चायत कार्यालयमा आज प्लाष्टिक प्रतिबन्धबारे सचेतना कार्यक्रम सम्पन्न भएको छ। पन्चायत सचिव केशाङ तामाङले एकपल्ट प्रयोग गरिने

क्षेत्रीय

राज्यमा डेंगुले बढाउँदैछ समस्या

कोलकाता: कोरोनाभाइरसको चौथो लहरको खतराका बीच पश्चिम बङ्गालमा अर्को रोगले सर्वसाधारणलाई समस्या बढाएको छ। यो वर्ष पश्चिम बङ्गालमा डेंगुका बिरामीहरू धेरै बढेका छन्। डेंगुको तीब्र रुपमा

मनोरञ्जन

पञ्जाबका लोकप्रिय गायक दलेर मेहन्दीलाई २ वर्षको जेल सजाय

नयाँ दिल्ली: पञ्जाबका लोकप्रिय गायक दलेर मेहन्दीलाई बिहीबार पटियाला अदालतमा सुनुवाइ भएको १५ वर्ष पुरानो मानव तस्करी मामलामा दुई वर्षको जेल सजाय सुनाइएको छ। पञ्जाबको पटियाला

क्षेत्रीय

भारतमा अवैध रुपमा प्रवेश गरेको आरोपमा एकजना महिला पक्राउ

सिलगढी: एकजना महिलालाई भारतमा अवैध रुपमा प्रवेश गरेको आरोपमा एनजेपीबाट पक्राउ गरिएको छ। प्राप्त जानकारीअनुसार उक्त महिलाको नाम आयशा बेगम हो।तिनी गत ५ वर्ष अघि आफ्नो

राष्ट्रिय

श्रीलंकाको राजधानी कोलम्बोमा लगाइयो कर्फ्यु

श्रीलंकामा आर्थिक संकटबीच राजनीतिक संकट पनि गहिरो बन्दै गइरहेको छ। पछिल्लो अपडेटअनुसार राष्ट्रपति गोटाबाया राजापाक्षे अब माल्दिभ्सबाट सिंगापुर गएका छन्। उनी मङ्गलबार राति श्रीलंकाबाट बाहिरिएका थिए।

क्षेत्रीय

कछुआ उद्धार

जलपाईगढ़ी। जलपाईगढ़ी जिल्लाको मेटेली प्रखण्डमा मंगलबाड़ी गुम्बा लाइन क्षेत्रबाट आज एक कछुआ उद्धार गरिएको छ। प्राप्त जानकारी अनुसार, आज दिउँसो स्थानीय मानिसहरूले धानको खेतमा एउटा कछुआ देखे। यसको

नेपाल

कोविड़ नेपाल: कोरोनाको नयाँ मामिला बढ्दै

थप २६० जना कोरोनाले ग्रसित, ४८ जना भए निको कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप २६० जना कोरोना भाइरसले ग्रसित भएको छन् भने आजपनि यो

क्षेत्रीय

वन महोत्सव पालन

सिलगढी: आज वन महोत्सव पालन गरियो। उक्त कार्यक्रम सिलगढी नगरनिगम र बैकुण्ठपुर वन विभागको पहलमा गरिएको थियो। सिलगढीको बाघाजतीन पार्कमा औपचारिक रूपमा वन सप्ताहको शुभारम्भ गरियो।

क्षेत्रीय

एनजेपी बजार इलाकामा सचेतनतामूलक प्रचार

सिलगढी: प्लास्टिकको व्यवहार बन्द गर्नको निम्ति एनजेपी बजार इलाकामा आज सचेतनतामूलक प्रचार गरियो । उक्त कार्यक्रम सिलगढी नगरनिगमको ३५ नम्बर वार्ड कमिटीको तर्फबाट गरिएको थियो। यस

क्षेत्रीय

बरानाबस लेप्चालाई आजीवन कारावासको सजाय

कालेबुङ: मारसाङ तामाङ (४८) को हत्याको आरोपी कालेबुङ बोङ बस्ती निवासी बरानाबस लेप्चा (४५) लाई आज आजीवन कारावासको सजाय सुनाएको छ। कालेबुङ ड्रिस्टिक सेसन जर्जले गत

क्षेत्रीय

सिलगढी महकुमा परिषदको सभाधिपति अरूप घोष र सहकारी सभाधिपति रूमा रेशमी एक्का नियुक्त

सिलगढी: मन्त्री अरूप विश्वासले आज सिलगढीको मैनाक टुरिस्ट लजमा एउटा पत्रकार सम्मेलनको आयोजना गरे। पत्रकार सम्मेलनमा तिनले सिलगढी महकुमा परिषदको सभाधिपति अरूप घोष र सहकारी सभाधिपति

क्षेत्रीय

भानु जयन्ती, ११६औँ साहित्य परिक्रमा प्रकरण एवम सम्मान समारोह सम्पन्न

बाग्राकोट: २०८औँ भानु जयन्ती तथा ११६औँ साहित्य परिक्रमा प्रकरण एवम सम्मान समारोह बाग्राकोटमा सम्पन्न भयो। साहित्य परिक्रमाद्वारा आयोजित उक्त कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार शंकर प्रधानले गरेका