बरानाबस लेप्चालाई आजीवन कारावासको सजाय

photocollage_202271417559202.jpg

कालेबुङ: मारसाङ तामाङ (४८) को हत्याको आरोपी कालेबुङ बोङ बस्ती निवासी बरानाबस लेप्चा (४५) लाई आज आजीवन कारावासको सजाय सुनाएको छ। कालेबुङ ड्रिस्टिक सेसन जर्जले गत जुन २०२० मा भएको मारसाङ तामाङ हत्याकाण्डको सुनवाई गर्दै आज आरोपी बरानाबस लेप्चालाई आजीवन कारावासको सजाय सुनाएको बारे कालेबुङ कोर्टका पीपी प्रेम प्रधानले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement