भारतमा अवैध रुपमा प्रवेश गरेको आरोपमा एकजना महिला पक्राउ

IMG_20220714_185055.png

सिलगढी: एकजना महिलालाई भारतमा अवैध रुपमा प्रवेश गरेको आरोपमा एनजेपीबाट पक्राउ गरिएको छ। प्राप्त जानकारीअनुसार उक्त महिलाको नाम आयशा बेगम हो।तिनी गत ५ वर्ष अघि आफ्नो लोग्ने र नानीसित बङ्ग्लादेशबाट भारत कामको सिलसिलामा आएको थियो।तीन वर्षपछि आफ्नो लोग्नेले स्वास्नी र नानीलाई छोडीराखेर लोग्ने चम्पट कसेको थियो।एकजना व्यक्तिको फकाई फुस्लाईमा तिनी र नानीलाई राजस्थानका पुर्याइएको थियो।हिजो एनजेपीबाट पुलिस बलले ति महिलालाई पक्राउ गरेको छ।सोधखोजको क्रममा तिनी दक्षिण बंगालको बाटो हुँदै अवैध रुपमा लोग्नेसित बङ्ग्लादेशबाट भारत आएको थियो।हालमा तिनी आनै देश बाङ्ग्लादेश फर्कन चाहन्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement