कछुआ उद्धार

IMG_20220714_175750.jpg

जलपाईगढ़ी। जलपाईगढ़ी जिल्लाको मेटेली प्रखण्डमा मंगलबाड़ी गुम्बा लाइन क्षेत्रबाट आज एक कछुआ उद्धार गरिएको छ।

प्राप्त जानकारी अनुसार, आज दिउँसो स्थानीय मानिसहरूले धानको खेतमा एउटा कछुआ देखे। यसको खबर चालसाको पशु प्रेमी दिवस रायलाई दिइयो। खबर पाउनसाथ पशु प्रेमी दिवस राय घटनास्थलमा पुग्यो औं कछुआलाई आफ्नो कब्जामा लियो। यसपछि कछुआलाई लिएर गोरूमारा नर्थ रेञ्ज कार्यालयलाई सुम्प्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement