Day: जुलाई 7, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
अन्तर्राष्ट्रिय

कोरोना ओमिक्रोन सब वेरिएन्टको बारेमा डब्ल्युएचओले दियो चेतावनी

जेनेभा: भारतमा बढ्दो कोरोनाभाइरसको मामलाहरू बीच अर्को नयाँ संस्करण चेतावनी दिइएको छ। विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले भारतलगायत विभिन्न देशहरूमा कोभिड–१९ को ओमिक्रोन भेरियन्टको

क्षेत्रीय

दानपाले सर्वजनिक गर्यो जून महिनाको हिसाब किताबकर जम्मा नगर्नेहरूलाई शीध्र जम्मा गर्ने पालिकाको आहवान

दार्जीलिङ: जून महिनामा दार्जीलिङ नगरपालिकामा ५७ लाख ४४ हजार २ सय ४३ रूपियाँ संग्रह गरिएको छ।दार्जीलिङ नगरपालिकाले प्रत्येक महिनाको हिसाब किताबहरू जनता समक्ष सर्वजनिक गर्दै आई

अन्तर्राष्ट्रिय

इंग्ल्याण्डका प्रधानमन्त्री जोनसनले दिए पार्टी नेता पदबाट राजीनामा

इंग्ल्याण्डका प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने भएका छन्। पछिल्ला दुई दिनमा बोरिस जोनसनको क्याबिनेटका धेरै मन्त्रीहरूले राजीनामा दिएका छन् र धेरै सांसदहरू उनको

क्षेत्रीय

माध्यमिक शिक्षक संगठन तीनधारे सुकना सर्कलद्वारा तीनधारे महानदी समष्टिको नवनिर्वाचित सभासद नवराज छेत्रीलाई सम्बर्ध्दना

खरसाङ: जीटीए चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी नवराज छेत्रीले बिजय हाँसिल गरेर सभासद बनेकोमा आज माध्यमिक शिक्षक संगठन तीनधारे सुकना सर्कलद्वारा सम्बर्ध्दना जनाइएको छ। उक्त

क्षेत्रीय

जिउँदो सालक (प्याङ्गोलिन) सहित दुईजना पक्राउ

सिलगढ़ी: एउटा जिउँदो सालक सहित दुईजना तस्करहरूलाई आज बेलाकोबा रेञ्जका बनकर्मीहरूले पक्राउ गर्न सफल भएको छ।प्राप्त जानकारीअनुसार आज सिक्किमबाट सिलगढ़ी हुँदै एउटा जिउँदो सालक (ओजन ८

क्षेत्रीय

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको आपदा प्रबन्धन समितिद्वारा महकुमा शासक लगायत अन्यलाई ज्ञापन

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिद्वारा गठित आपद प्रबन्धक समिति खरसाङ महकुमा समितिको टोलीले आज खरसाङ महकुमा शासक कार्यालय पुगेर महकुमा शासक, खरसाङको खण्ड

नेपाल

कोविड़ नेपाल: थप ७८ जना कोरोनाले ग्रसित, २३ जना भए निको

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ७८ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने आजपनि यो रोगले कसैको मृत्यु भएन। मन्त्रालयअनुसार हिजो

प्राविधि/विज्ञान

रेनो काइगरले भारतमा ५०,०००औं वाहन निर्माणको ऐतिहासिक उपलब्धिको अवसरमा काइगरलाई नयाँ स्टील्थ ब्ल्याक कलरमा पेश गऱ्यो

कोलकत्ता: भारतमा नम्बर एक यूरोपेली ब्रांड, रेनोले चेन्नई स्थित आफ्नो संयंत्रमा निर्मित ५०,०००औं रेनो काइगरलाई बाजारमा उतारेको छ। रेनो इण्डियाले एकदमै आकर्षक र असाधारण वाहन, रेनो

अनित थापा कोलकाता भ्रमण पछि पहाड फर्के

बाघडोग्रा: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा आज कोलकाता भ्रमण पछि पहाड फर्केका छन्। बाघडोग्रा हवाई अड्डामा उनले पत्रकारलाई भने, “मेरो कोलकाता भ्रमण सौजन्य भेटघाटको

क्षेत्रीय

वाहनले हिर्कौन्दा चितुवाको मृत्यु

सिलगढ़ी: बुधवार अबेर राति, बागडोगराको सिंगीझोरा चिया बगान छेउ एशियन हाईवेमा वाहनको चपेटमा आएर एउटा चितुवाको मृत्यु भएको छ। स्थानीय मानिसहरूले बताए अनुसार, एशियन हाईवे पार

खेलकुद

विम्बल्डनः हालेप र रिबाकीना महिला एकलको सेमिफाइनलमा

७ जुलाईः साल २०१९-की च्याम्पियन रोमानियाकी सिमोना हालेप विम्बल्डन टेनिस च्याम्पियनशीपमा लगातार १२औं जीतको साथ तेस्रोपल्ट महिला एकलको सेमिफाइनलमा पुगिन्। बुधवार खेलिएको क्वार्टर फाइनलमा १६औं वरीयता

खेलकुद

विम्बल्डनः रोमाञ्चक जीतको साथमा नडाल सेमिफाइनलमा, किर्गियोससँग भिड़न्त तय

७ जुलाईः दोस्रो वरीयता प्राप्त रफायल नडालले आफ्नो चोटलाई परास्त गर्दै विम्बल्डन टेनिस च्याम्पियनशीपमा पुरुष एकलको सेमिफाइनलमा स्थान बनाए। उनले बुधवार अबेर रातिसम्म चलेको म्याराथन सेमिफाइनल