अनित थापा कोलकाता भ्रमण पछि पहाड फर्के

बाघडोग्रा: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा आज कोलकाता भ्रमण पछि पहाड फर्केका छन्।

बाघडोग्रा हवाई अड्डामा उनले पत्रकारलाई भने, “मेरो कोलकाता भ्रमण सौजन्य भेटघाटको निम्ति रहेको थियो। शपथ ग्रहण समारोहमा भाग लिई दिनुहोस भनी माननीय मुख्यमन्त्रीलाई निमन्त्रणा दिएर आएको छु।”

अनित थापाले कोलकातामा मुख्यमन्त्री अनि अभिषेक व्यानर्जी संग भेटघाट गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement