Day: मे 24, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

नन्दीग्राममा सयौं भाजपा कार्यकर्ताहरूले दिए सामूहिक राजीनामाको चेतावनी

कोलकाता: मण्डल अध्यक्ष परिवर्तनलाई लिएर नन्दीग्रामको भाजपा शिविरमा असन्तुष्टि छाएको छ। भर्खरै नन्दीग्राम–१ मण्डलका अध्यक्षलाई हटाएर विपक्षीका नेता शुभेन्दु अधिकारीको निकटमा ल्याएको थियो। जसका कारण यहाँ

खेलकुद

फ्रेञ्च ओपनः गत विजेता बारबोरा र ओसाका बाहिर, नडाल, राडुकानु दोस्रो राउण्डमा

२४ मईः फ्रेञ्च ओपन टेनिस टुर्नामेण्टको दोस्रो दिन महिला एकलमा एकाधिक उलटफेर देख्न पाइयो। चारपल्टकी ग्राण्ड स्ल्याम विजेता नाओमी ओसाका र गत विजेता बारबोरा क्रेज्सिकोवा पहिलो

क्षेत्रीय

‘एजेन्सी नियम’ अन्त्य गरेर सीबीआई र ईडीलाई स्वतन्त्र रुपमा काम गर्नदिन मुख्यमन्त्री ममता ब्यानर्जीको आहवान

 कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले केन्द्रको भाजपाको सरकारलाई सीबीआई, ईडी जस्ता एजेन्सीहरूको लागि स्क्यानरमा लिइरहेकी छिन्। फेरि एक पटक मुख्यमन्त्री ममता ब्यानर्जीले एजेन्सीहरूको लागि केन्द्रलाई निशाना बनाउँदै

राष्ट्रिय

कोभिड़ भारत: कोरोनाको १,६७५ नयाँ मामिला, ३१ जनाको मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १,६७५ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोविड सङ्क्रमितको संख्या बढ़ेर

क्षेत्रीय

माउसेसद्वारा नीरपानीमा ज्ञान यज्ञ समारोह सम्पन्न

सिलगढी: मानव उत्थान सेवा समिति बिजयनगर तहसीलको तत्वावधानमा एवम् नीरपानी शाखाको आयोजनामा कोलाबारी- नीरपानी हाई स्कूलको खेल मैदानमा एक दिवसीय ज्ञान यज्ञ समारोह समितिको उत्तरपूर्वाञ्चल क्षेत्रकी

क्षेत्रीय

स्टाफ एन्ड सबस्टाफ जोइन्ट कमिटीद्वारा गेटसभाको समापन

कालचिनी- सोमबारदेखि १० बुँदे दाबीहरूलाई अघि सार्दै स्टाफ एन्ड सबस्टाफ जोइन्ट कमिटीको आह्वानमा प्रत्येक चियाबारीहरूमा एक घन्टाको गेटसभा आरम्भ भएको थियो भने आज उक्त गेटसभाको समापन

क्षेत्रीय

मिरिक किक बक्सिङ एसोसिएसनको झोलीमा सफलता

गोरुबथान- बिस्तारै बिस्तारै पहाडका खेलाडीहरूले आफ्नो कला प्रस्फुटन गरिरहेको छ। मिरिक क्षेत्रका खेलाडीहरूले यसपल्ट राज्य स्तरीय किक बक्सिङ च्याम्पियनसिपमा सफलता हासिल गरेको खबर जान्नमा आएको छ।

क्षेत्रीय

निवेदिता खालिङ राईले स्नातकोत्तरमा प्राप्त गरिन स्वर्ण पदक

गोरुबथान- अप्पर दंगीया रेलिङ सानो गाउँकी छोरीले काशी हिन्दु विश्वविद्यालय (बिएचयु) बाट नेपाली भाषा र साहित्यमा यसपल्ट स्वर्ण पदक प्राप्त गरेको खबर प्राप्त भएको छ। पिता

विशेष

अबको तीन दशकपछि विश्व खाद्य संकटमा पर्ने !

हिजोआज समग्र विश्वले एकैपटक धेरै चुनौतीहरूको सामना गरिरहेको छ। जलवायु परिवर्तन, प्रदूषण, बढ्दो जनसङ्ख्या, बढ्दो रोगहरू सबैका लागि समस्या बनेको छ। विकासको दौडमा प्रायः हरेक देशले