मिरिक किक बक्सिङ एसोसिएसनको झोलीमा सफलता

965df433-77a2-4a55-a3b7-1325786b9235

गोरुबथान- बिस्तारै बिस्तारै पहाडका खेलाडीहरूले आफ्नो कला प्रस्फुटन गरिरहेको छ। मिरिक क्षेत्रका खेलाडीहरूले यसपल्ट राज्य स्तरीय किक बक्सिङ च्याम्पियनसिपमा सफलता हासिल गरेको खबर जान्नमा आएको छ। गत २१ र २२ मईको दिन कोलकतामा किक बक्सिङ च्याम्पियनसिपको आयोजना भएको थियो।मिरिकबाट यस प्रतियोगितामा भाग लिन गएका खेलाडीहरू मध्येबाट आरुषी राईले रजत पदक,श्रृष्टि प्रधानले रजत पदक र असमी राई र अतिथि राईले कांस्य पदक हत्याउन सफल भएका छन्। यसरी खेलको माध्यमबाट सफलता हाँसिल गरेर यस भेकका मात्र नभई सम्पुर्ण पहाडकै नाम रोशन गरेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement