
अचानक बदलिएको मौसम परिवर्तनका कारण केदारनाथमा अरेन्ज अलर्ट जारी
देहरादुन: उत्तराखण्डमा अचानक बदलिएको मौसमले चारधाम यात्रामा रोक लगाएको छ। मौसम विभागले जारी गरेको अरेन्ज अलर्टपछि अब प्रशासनले केदारनाथ यात्रा रोकेर श्रद्धालुहरूलाई सुरक्षित स्थानमा बस्न अपिल