कोलकत्ता युनिभर्सिटीमा विद्यार्थीहरुद्वारा प्रदर्शन

KU

कोलकाता: कोलकत्ता युनिभर्सिटीअगाडि अनलाइन परीक्षा सञ्चालन गर्न माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। विद्यार्थीहरुले अफलाइन परीक्षा दिन नपर्ने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement