
मिरिकबाट दुधे हुँदै आपतकालीन रुपमा सिलगढी जाने यात्रीहरुलाई दुधेमा ट्रान्सिप गरेर लाने कार्य शुरु
खरसाङ: मिरिकबाट दुधे हुँदै आपतकालीन रुपमा सिलगढी जाने यात्रीहरुलाई दुधेमा ट्रान्सिप गरेर लाने कार्य भईरहेको छ। गत ४ अक्टोबर राती आएको बाढीले खरसाङ खण्ड अन्तर्गत दुधेस्थित



















