
बंगाल: खरसाङको वार्ड नम्बर १७ अनि १८ मा भागोप्रमोको सांगठनिक सभा सम्पन्न
खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाकाे धारावाहिक रूपमा भईरहेको सभालाई निरन्तरता दिँदै केन्द्रीय समितिका अध्यक्ष अनित थापाकाे निर्देश बमोजिम पहाड़काे जनतालाई जागरुक बनाउनको निम्ति घर दैलोमा पुगेर


















