
तीनधारे महानदी समष्टिको २२ वटामा १५मा भाजपा र सातवटा बुथहरुमा भागोप्रमोको जीत
खरसाङ: खरसाङ विधानसभा समष्टि अन्तर्गत तीनधारे महानदी समष्टिको २२ वटा बुथहरुमा १५ वटा बुथहरुमा भारतीय जनता पार्टीको र सातवटा बुथहरुमा भागोप्रमोको जीत भएको छ।बंगाल विधानसभा चुनाउ

















