
जीटीए
जोरबङलो सुखे पोखरी खण्ड अन्तर्गत तामसाङ गोदामधुरामा एक घर जलेर नष्ट
दार्जिलिङ: जोरबङलो सुकियापोखरी खण्ड अन्तर्गत परमागुढी तामसाङ ग्राम पञ्चायतको तामसाङ गोदामधुरा निवासी सन्जी तामाङको घरमा शुक्रबार राती अचानक आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको



