
सिक्किम स्थापनाको ५०औं वर्षगाँठ समापन समारोहमा सहभागी हुन प्रधानमन्त्री मोदी भोलि गान्तोक आउँदै
गान्तोक: भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिवसीय भ्रमणका क्रममा सोमबार सिक्किम आउने भएका छन्। सिक्किम भारतको २२औं राज्यका रूपमा स्थापना भएको ५०औं वार्षिकोत्सव (स्वर्ण जयन्ती) को



















