
खेलकुद
वनडे क्रिकेटमा अफगानिस्तानको उत्थान जारी, आईसीसी ऱ्याङकिंगको छैटौं स्थानमा
दुबई: अफगानिस्तान टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा अझ एउटा ठूलो उपलब्धि हासिल गऱ्यो। टोलीले आईसीसीको ताजा पुुरुष वनडे टीम ऱ्याङकिंगमा छैटौं स्थान हासिल गरेको छ, जुन वनडे क्रिकेटको



