Day: नोभेम्बर 10, 2024

टीआरआई अभिलेखालय…
अभिलेखहरू
साहित्य/कला

शैलेशचन्द्र श्रेष्ठको ‘फाटेको पत्लुङ’ सार्वजनिक

गान्तोक: रत्नश्री प्रकाशन सोरेङ, पश्चिम सिक्किमले आइतवार शैलेशचन्द्र श्रेष्ठद्वारा लिखित कथा सङ्ग्रह फाटेको पत्लुङको लोकार्पण गरेको छ। सिक्किम सरकारका पूर्व मुख्य सचिव पीके प्रधानको मुख्य आतिथ्य

पश्चिम बंगाल

भोलि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी पहाड़ आउँदैछन्

हिल तृणमूल कांग्रेस र भागोप्रमोद्वारा मुख्यमन्त्रीको स्वागतको तयारी खरसाङ: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी भोलि दार्जिलिङ पहाड़ आईरहेकी छन्। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी चार दिनको भ्रमणमा दार्जिलिङ

सिक्किम

डीएचएच जीरो प्वाइन्टमा पुनर्निर्मित बिक्री एम्पोरियमको उद्घाटन

गान्तोक: आज वाणिज्य तथा उद्योग, पर्यटन र नागरिक उड्डयन विभागका मन्त्री छिरिङ थेन्डुप भुटियाले जीरो प्वाइन्टस्थित हस्तकला तथा हस्तकर्घा निर्देशनालय (डीएचएच) परिसरमा अवस्थित नयाँ पुनर्निर्मित बिक्री

साहित्य/कला

परिचय साहित्य महोत्सवमा सिक्किम र दार्जीलिङका कविहरुको बेजोड़ प्रस्तुती

गान्तोक: भुवनेश्वरमा आयोजित “परिचय साहित्य महोत्सव-२०२४” को तीन दिवसीय कार्यक्रम सम्पन्न भयो। राजधानी भुवनेश्वरको नयाँ अडिटोरियममा सम्पन्न भएको कार्यक्रममा देशभरिका विभिन्न प्रान्तका साहित्यकारहरुको सहभागिता रहेको थियो।

जीटीए

एनएचपीसीको स्वर्ण जयन्तीसँगै स्थापना दिवस पालन

खरसाङ: एनएचपीसी स्वर्ण जयन्ती पुगेको अवसरमा टिस्टा जलविद्युत् परियोजना चरण तीन अनि चारलाई लिएर कालीझोडामा भव्यताको साथ स्वर्ण जयन्ती पालन गरियो। आजको कार्यक्रमका प्रमुख अतिथि भूपू

जीटीए

गोरूबथान खण्ड पञ्चायत समितिका तीन निर्दलीय सदस्यहरू भागोप्रमोमा सामेल

अब भागोप्रमोको पूर्ण बहुमत गोरूबथान: आज सिलगढीको पिन्टेल भिलेजमा आयोजित एक भेटघाट कार्यक्रममा गोरुबथान खण्ड पञ्चायत समितिका तीनजना निर्दलीय सदस्यहरु ४३ नम्बर समष्टि जोन २ का

सिक्किम

फ्रान्सका राजदूत थियरी माथुलाई गान्तोकमा भव्य स्वागत जनाइयो

गान्तोक: फ्रान्सका राजदूत थियरी माथु आज बिहान आफ्नो आधिकारिक भ्रमण ‘उत्तर बंगाल र सिक्किम मिशन’ अन्तर्गत दार्जीलिङबाट गान्तोक आइपुग्नुभयो। उनीसँगै उनकी पत्नी श्रीमती सेसिल माथु र

जीटीए

जीर्णावस्थामा रहेको सोनादादेखि रंगमुक मुण्डा सिडर्स जाने रोडको चालकहरू र अन्यद्वारा मरमत्ति

सोनादा: सोनादा लोकल ट्याक्सी वेलफेयर एसोसिएशन अनि रंगमुक मुण्डा सिडर्स चालक संगठनको संयुक्त पहलमा जीर्णावस्थामा रहेको सोनादाको छाईखोलादेखि रंगमुक मुण्डा सिडर्स जाने रोडको मरमत्ति गरिएको बताइएको

साहित्य/कला

मातृभाषाको प्रतिनिधित्व गर्दै कविहरू भुवनेश्वरमा

खरसाङ: उडिसा राज्यको राजधानी भुवनेश्वरमा तीन दिवसीय राष्ट्रिय बहुभाषिक कवि सम्मेलन समापन भएको छ। प्रयास नामक साहित्यिक संस्थानद्वारा आयोजित यस भव्य कार्यक्रमको उद्घाटन भुवनेश्वरको वर्तमान सांसद

राष्ट्रिय

श्रम तथा रोजगार सचिवले गरे ईपीएफओ केन्द्रीय बोर्डको कार्यकारी समितिको १०९औं बैठकको अध्यक्षता

नयाँ दिल्ली: श्रम तथा रोजगार सचिव र कर्मचारी भविष्य निधि संगठन (ईपीएफओ)को केन्द्रीय बोर्डको कार्यकारी समितिकी अध्यक्ष श्रीमती सुमिता डावराले ८ नोभामेबरमा ईपीएफओ मुख्यालय, नयाँ दिल्लीमा

सिक्किम

पर्यटन मन्त्रीले गरे पुनर्निर्मित सेल्स इम्पोरियमको उद्घाटन

गान्तोक: राज्यका पर्यटन मन्त्री छिरिङ टी.भोटियाले आज जिरो पोइन्टमा रहेको हस्तशिल्प , हस्तकला विभाग परिसरमा नयाँ ढङ्गमा मरम्मत गरिएको सेल्स एम्पोरियमको उद्घाटन गरे। यो इम्पोरियम हाल

जीटीए

भोइस किड्स सिजन तीनको फाइनलसम्म पुगेका खरसाङका प्रतिभाशाली नानी आयुष लामाको कृतज्ञता कार्यक्रम सम्पन्न

खरसाङ: नेपालको रियालिटी शो भोइस किड्स सिजन तीनको फाइनलसम्म पुगेका प्रतिभाशाली नानी आयुष लामाको तर्फबाट कृतज्ञता प्रकट कार्यक्रम सम्पन्न भएको छ। खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा