Day: नोभेम्बर 10, 2024

टीआरआई अभिलेखालय…
अभिलेखहरू
नार्थ बंगाल

सिलगढीमा टोटो चालकहरूको बैठक

सिलगढी: टोटोलाई पहिले जस्तै शहरमा चल्न दिनुपर्छ। यसै विषयमा आज नगरका टोटो चालकहरुले बैठक गरेका छन्।सहरको ट्राफिक जाम नियन्त्रण गर्न पुलिस प्रशासनले टोटोमा रुट अनुसार स्टिकर

नार्थ बंगाल

किरणचन्द्र शवदाहगृहबाट भेटियाे नवजात शिशुको क्षतविक्षत टाउको

सिलगढी: किरणचन्द्र शवदाहस्थल भित्रबाट नवजात शिशुको टुक्रा टुक्रा भएको टाउको फेला परेको छ। यो घटनालाई लिएर सम्पूर्ण क्षेत्रमा सनसनी फैलिएको छ ।सिलगढी नगरपालिकाको वार्ड नम्बर १

पश्चिम बंगाल

सिलगढीको श्मशान स्थलबाट नवजात शिशुको विक्षिप्त शिर भेटे क्षेत्रमा हलचल

सिलगढी: सिलगढीको किरणचन्द्र श्मशान गृहमा नवजात शिशुको विक्षिप्त अवस्थामा शिर भेटेपछि त्यहाँ हलचल मच्चियो। सिलगढीको वार्ड नम्बर १ स्थित किरणचन्द्र श्मशान स्थल भित्र रहेको पानी ट्यांकी

पश्चिम बंगाल

मुख्यमन्त्री ममता  ब्यानर्जीको भोलिदेखि उत्तर बंगालको पाँच दिने भ्रमणमा, सिलगढी मेट्रोपोलिटन  पुलिसको नयाँ भवनको उद्घाटन हुने सम्भावना

सिलगढी: मुख्यमन्त्री ममता ब्यानर्जी उत्तर बंगालको पाँच दिने भ्रमणमा आउँदैछिन्। मुख्यमन्त्री ११ देखि १५ नोभेम्बरसम्म उत्तर बंगालको भ्रमणमा हुनेछिन्। यस अवधिमा धेरै सरकारी गतिविधिसँगै मुख्यमन्त्रीले उपनिर्वाचनको

खेलकुद

असम: कोक्राझार एनसीसी हाफ म्याराथन १७ नोभेम्बरमा आयोजना हुने

कोक्राझार: आगामी १७ नोभेम्बरमा कोक्राझार एनसीसी हाफ म्याराथन हुन गइरहेको छ। भारतको गौरवपूर्ण एनसीसी क्याडेट्ससित दौड़िने अनुभव हासिल गर्नकोलागि विभिन्न क्षेत्रहरूबाट प्रतिभागीहरूलाई आमन्त्रण गर्दछ।यसको आयोजन कोक्राझारमा

पश्चिम बंगाल

तृणमूल उम्मेदवार जयप्रकाश टोप्पोले जित्ने प्रकाश चिक बडाइकको दाबी

अलिपुरद्वार: जिल्ला तृणमूल अध्यक्ष प्रकाश चिक बडाइकले बुधबार मदारीहाट विधानसभा निर्वाचन क्षेत्रको बन्दपानी ग्राम पञ्चायत अन्तर्गत जयवीर पाडा चिया बगानमा तृणमूल उम्मेद्वार जयप्रकाश टोप्पोको समर्थनमा प्रचार

पश्चिम बंगाल

तृणमूल सत्तामा भए गरिबले घर पाउँदैनन्: सुकान्त मजुमदार

अलिपुरद्वार: यदि तृणमूल सत्तामा छ भने, कुनै गरीबले घर पाउनेछैन, राज्य सरकारले जग्गा दिइरहेको छैन, र डोलोमाइट डम्पिङको समस्या समाधान भइरहेको छैन। चुनाव प्रचारका लागि आज

नार्थ बंगाल

खोरीबारीको थानझोडा चिया बगानमा चितुवाले आतंक

खोरिबारी: चितुवाको आक्रमणबाट खरिबारीको थानझोडा चिया बगानका मजदुरहरु त्रसित छन्। केही दिनदेखि यता सडकमा हिँड्ने क्रममा चितुवाको आक्रमणबाट ३-४ जना मजदुर घाइते भएका छन्। चितुवाले गाईवस्तु

पश्चिम बंगाल

चियाबारीमा चितुवाको हमलाबाट एक महिला गम्भीर घाइते

नगरकाटा: डुवर्सको नगरकाटा ब्लकको अङ्गरा भाषा नम्बर एक ग्राम पञ्चायतको कालाबारी चिया बगानमा चितुवाको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्। यसैबीच चितुवा आक्रमणको घटना बाहिर

पश्चिम बंगाल

शुरु भयो जलपाईगढीको परम्परागत गौशाला मेला

जलपाईगढी: कार्तिक महिनाको शुक्लपक्षको अष्टमी तिथिमा गोपाष्टमी पर्व मनाइन्छ। यस दिन गो पूजा अर्थात गाईको पूजा गरिन्छ। उत्तर बंगालको सबैभन्दा पुरानो गौशालाहरू मध्ये एक जलपाईगढीमा राष्ट्रिय

पश्चिम बंगाल

सब्जी मूल्य आकाशिए पछि भान्साघरमा असर

जलपाईगढी: आइतबारको बजारमा हरियो सब्जीको मूल्य करिब १०० रुपियाँ पुगेको छ। आजकल जलपाईगढीको सब्जी बजारमा १०० रुपियाँभन्दा कममा कोही पनि उपलब्ध छैनन्। अधिकांश सब्जी प्रतिकिलो करिब

पश्चिम बंगाल

बंगलादेशको जगद्धात्री पूजा जलपाईगढीमा आयोजना

जलपाईगढी: बंगलादेशको जगद्धात्री पूजा जलपाईगढीमा आयोजना गरिएको छ। यो पूजा हेर्न उत्तर बंगालका विभिन्न भागबाट मानिसहरु आएका छन्। बंगलादेशमा धेरै वर्षदेखि चलिआएको ‘ओ पार’ बंगाली जगद्धात्री