Day: नोभेम्बर 3, 2024

टीआरआई अभिलेखालय…
अभिलेखहरू
पश्चिम बंगाल

बसले सडकमा पार्किङ गरेको कारलाई ठक्कर दिँदा एक घाइते

जलपाईगढी: डुवर्सको जंगल सडकको छेउमा पार्क गरिएको कारसँग तेज गतिको बस ठोक्कियो। यस दुर्घटनामा एक जना घाइते भएका छन्। लाटागढी–चाल्सा राष्ट्रिय राजमार्गको लाटागढी जंगलस्थित महाकाल धाम

पश्चिम बंगाल

पोक्सो मामलामा एक जना पक्राउ

सिलगढी: भक्तिनगर पुलिसले एक व्यक्तिलाई  छापा मारेर पोक्सो मामिलामा पक्राउ गरेको छ। आरोपीको घर भानुनगर बताइएको छ। सिलगढी मेट्रोपोलिटन पुलिस अन्तर्गत भक्तिनगर थानाको तल्लो भानु नगर

पश्चिम बंगाल

ब्रह्मा कुमारीका दिदीबहिनीले यात्रुलाई भैया दुजको टिका लगाएर उपहार दिए

जलपाईगढी: भैया दुजको पर्व आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। यहाँ, जलपाईगढी जिल्लामा आज दिदीबहिनीहरूले सडकमा हिँड्ने पैदलयात्रीहरूलाई टिका लगाएर भैया दुज कार्यक्रम गरे। आइतबार बिहानैदेखि जिल्लाभर

पश्चिम बंगाल

आज विशेष स्ट्रबेरी मिठाईले सबै आकर्षित

जलपाईगढी: आज भाई टिका, भाई दुजमा जलपाईगढीका मिठाई व्यापारीहरू विभिन्न प्रकारका रंगीन मिठाईहरू लिएर देखिए। आज बिहानै जलपाईगढीको शिल्प समिति पाडा मोड क्षेत्र लगायत विभिन्न मिठाई

पश्चिम बंगाल

अलिपुरद्वारमा ९ वर्षीया बालिका दुष्कर्मको शिकार

अलिपुरद्वार: अलिपुरद्वारमा फेरि एक बालिकालाई दुष्कर्म गरेको समाचार छ। बालिकालाई अस्पतालमा भर्ना गरिएको छ। यसपटक घटना कुमारग्राम ब्लकमा भएको समाचार छ। आरोपी व्यक्ति पीडित बालिकाकाई गाउँका

अन्तर्राष्ट्रिय

तिहारको अबसरमा सुनसरी जिल्ला स्थित सीमा क्षेत्रको सुरक्षामा तैनाथ नेपाल भारत सुरक्षाकर्मीहरु शुभकामना साटासाट गर्दै

सुनसरी: सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीको टोली र भारतीय सीमा सुरक्षा बलको टोली दशगजा क्षेत्रमा तिहारकाे अवसरमा शुभकामना आदानप्रदान गर्दै। तस्बिर: देवेन्द्र कौशिक

नेपाल

सांसद शर्माले राज्य मन्त्री रूपा बिक संग लगाए भाई टिका

काठमांडू: मोरङ क्षेत्र नम्बर ३ का संघीय साम्सद सुनिल शर्माले यसपालिको भाइटीका नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा बन राज्य मन्त्री रुपा विक संग लगाएका छन्।

अन्तर्राष्ट्रिय

बेइजिङमा पनि म्हःपूजा मनाइयो

काठमांडू: चीनको बेइजिङमा बसोबास गर्दैआएका नेपाली नेवार समुदायले शनिबार उनीहरूले मनाउने म्हःपूजा पर्व मनाएका छन्। बेइजिङमा केही परिवार तथा विद्यार्थीहरू भेला भएर म्हःपूजा तथा नेपालको मौलिक

जीटीए

फेञ्चेटार रिम्बिकको आयोजनामा दिवाली कप १५औं संस्करणको फाईनल हुने

दार्जिलिङ: दार्जिलिङ क्षेत्रकै ख्यातिप्राप्त फुटबल प्रतियोगिता दिवाली कप १५औं सस्करणको समापन विविध रगारग कार्यक्रमको साथमा आगामी ५ नोभेम्बरमा विविध रगारङ कार्यक्रमको साथमा हुनेछ। राइजिङ स्टार स्पोर्टिङ

जीटीए

समृद्धि समाज युवा समूहद्वारा अवकाशप्राप्त शिक्षकहरू साथै प्रतिभाशाली बाल-बालिकाहरूलाई सम्मान

दार्जिलिङ: दार्जिलिङ पुलबजार खण्ड अन्तर्गत लोवर सिरिसे समृद्धि समाज युवा समूहद्वारा एक विशेष कार्यक्रमको आयोजना गरी अवकाशप्राप्त शिक्षकहरू साथै प्रतिभाशाली बाल- बालिकालाई सम्वर्द्धना जनाएको छ। स्थानीय

जीटीए

लङ्भ्यु चियाबारीमा श्रमिकहरू विगत २७ दिनदेखि लगातार रिले अनशनमा

भाइ टिकाको दिन पनि श्रमिकहरू अनशनमा खरसाङ: लङभ्यु चियाबारीमा श्रमिकहरुद्वारा बसिएको क्रमिक अनशनको आज २७ दिन पुगेको छ। अनशनको २७औं दिन तिहारको भाइ टिका परे पनि

नार्थ बंगाल

मोटरसाइकल चोरीको आरोपमा एक व्यक्ति पक्राउ

सिलगढी: उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालबाट मोटरसाइकल चोरी गरेको आरोपमा मेडिकल पोस्ट पुलिसले एक जनालाई पक्राउ गरेको छ। आरोपीको नाम चन्दन ग्वाला (५०) हो। उनी