Day: मार्च 15, 2024

टीआरआई अभिलेखालय…
अभिलेखहरू
सिक्किम

नामग्याल इन्स्टिट्यूट अफ् टिबेटोलजीका निर्देशकले राज्यपाललाई संस्थानका गतिविधिहरूको बारेमा जानकारी गराए

गान्तोक: नामग्याल इन्स्टिट्यूट अफ् टिबेटोलजीका निर्देशक डा. पासाङ डी. फेम्पुले आज सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई पावरपोइन्ट प्रस्तुतीको माध्यमद्वारा संस्थान सञ्चालनको बारेमा विस्तृत जानकारी प्रस्तुत गरे।

पश्चिम बंगाल

विधायकले गरे राजगञ्जमा तीन सडकको शिलान्यास

राजगञ्ज: विधायक खगेश्वर रायले राजगञ्जको माझियाली ग्राम पञ्चायत क्षेत्रमा तीन सडकको शिलान्यास गरेका छन्। आज विधायकले राजगञ्ज ब्लकको माझियाली ग्राम पञ्चायत अन्तर्गत दंगापाडा, जमीद्रागाछ र साकिराजोट

पश्चिम बंगाल

लोकसभा चुनावअघि कोलकातामा दुई राउण्ड जीवित कारतूस

एउटा अत्याधुनिक बन्दुक र विदेशी हतियारसहित दुई जना पक्राउ कोलकाता: रानीगञ्जको श्याम मन्दिर नजिकैको ग्लास फ्याक्ट्री रोड नजिकै कराते रंगशाला नजिकैबाट पुलिसले दुई राउण्ड ताजा कारतूस,

सिक्किम

पोकलोक कामराङमा एसकेएम नारी शक्तिको वार्डस्तरीय समन्वय सभाको समापन

नाम्ची: दक्षिण जिल्लाको नाम्चीस्थित पोकलोक कामराङ समष्टीमा धारावाहिक रुपमा सम्पन्न भइरहेको नारी शक्तिको वार्डस्तरीय समन्वय सभाको आज समापन भयो। यस समापन कार्यक्रममा मुख्य अतिथिको रुपमा मुख्यमन्त्रीकी

जीटीए

टिएमसीको उम्मेदवार बन्नु नै पहिलो हार हो: भाजपा

दार्जीलिङ: जसले गोर्खाल्यान्ड आन्दोलनलाई दवायो।जसले गोर्खा जातिलाई गोली ठोक्यो। त्यो दलको उम्मेदवार हुनु भनेको नै पहिलो हार हो भनी भारतीय जनता पार्टीदार्जीलिङ जिल्ला समितिको पक्षमा प्रेस

नेपाल

फेवा नव वर्ष महोत्सवमा २० प्रतिशत सम्म छुट

पोखरा: होटल संघ पोखरा नेपालले १९औं फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाएको छ। यही ११ अप्रेल (चैत २९ गते)देखि आगामी १४ अप्रेल (वैशाख १ गते)सम्म

जीटीए

सोनादा डिग्री कलेजमा पारिजात जयन्ती पालन

सोनादा: पारिजातका साहित्यिक कृतिहरुको मूल्याङ्कन गर्दै सोनादा डिग्री कलेजको नेपाली विभागको तत्वावधानमा कलेजको प्रेक्षागृहमा पारिजातको ९१औं जन्म जयन्ती कलेजका शिक्षक प्रभारी डा.रागिनी थापाको अध्यक्षतामा सम्पन्न भयो।

पश्चिम बंगाल

सिलगढीमा एटीएम चोर पक्राउ, तीन ब्याट्री बरामद

सिलगढी: राति सिलगढी थाना र पानीटंकी थानाको संयुक्त गस्तीमा ठूलो सफलता हात परेको छ। एटीएमबाट ब्याट्री चोर्न खोजेको आरोपमा पुलिसले सिलगढी नगरपालिकाका मेयर गौतम देवको इलाकाबाट

जीटीए

स्वनिर्भर दलद्वारा पर्यटकहरूका लागि जातीय पोशाक लगाएर फोटो खिँच्ने व्यवस्था

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत दुईको सारथी स्वनिर्भर दलद्वारा तीनधारेको प्रसिध्द बन्दै गएको पर्यटकीय स्थलमा पर्यटकहरूका लागि जातीय पोशाकहरू राखेर फोटो खिँच्ने व्यवस्था गरेर

पश्चिम बंगाल

मेयरद्वारा नयाँ पुल निर्माण कार्यको शिलान्यास

सिलगढी: दीर्घदिनअघि सिलगढी नगरनिगमको ३४ नम्बर वार्ड अन्तर्गत मोर बजार इलाकामा फलामको ब्रिज बनाएको थियो। हाल उक्त ब्रिज जीर्ण अवस्थामा पुगेकोले गर्दा मानिसहरूलाई यातायात गर्नमा असुविधा

जीटीए

लोकसभा चुनावलाई लिएर भागोप्रमो खरसाङ महकुमा समितिको सांगठनिक सभा सम्पन्न

खरसाङ: आगमी लोकसभा चुनावलाई लिएर भागोप्रमो खरसाङ महकुमा समितिको सभा पार्टी अध्यक्ष सुवास प्रधानको अध्यक्षतामा सम्पन्न गरियो। उक्त सभामा भागोप्रमो खरसाङका केन्द्रीय समिति सदस्यहरू, सभासदहरू, खरसाड

खेलकुद

सिक्किमका छजना खेलाडी खेलो इन्डिया नेशनल ताइक्वाण्डो महिला लीग प्रतियोगितामा सहभागी

गान्तोक: गत ९-११ मार्चसम्म ओडिशाको कटकमा आयोजना भएको पहिलो खेलो इन्डिया नेशनल ताइक्वाण्डो महिला लीग २०२३-२४ मा सिक्किमका छजना खेलाडीले सहभागिता जनाएका थिए। ओडिशा ताइक्वाण्डो एसोसिएशन