
आदिवासी व्यक्तिको मृत्युलाई केन्द्र गरेर नक्सलबारीमा व्यापक तनाउ
नक्सलबारी: नक्सलबारीको हात्तीघिसामा एकजना आदिवासी व्यक्तिको मृत्युपछि इलाकामा तनाउको माहौल देखापर्यो। आदिवासी समुदायका मानिसहरूले आज बिहानैदेखि पथ अवरोध गरेर विरोध प्रदर्शन गरिरहेका छन्। प्राप्त जानकारी अनुसार


















