Day: मार्च 11, 2023

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

११०औँ रक्तदानको रेकर्ड बनायो रञ्जित मिश्राले

कालचिनीः कालचिनी खण्डको निमतीझोड़ा चियाबारीका समाजसेवी ५८ बर्षीय रञ्जित मिश्राले आज आफ्नो जीवनको ११०औँ रक्तदानको रेकर्ड बनायो। सन् १९९२ सालदेखि रञ्जित मिश्राले विभिन्न क्लबहरूसित संलग्न रहेर

गान्तोक नगर निगमको पहलमा सचेतना कार्यक्रम आयोजित

गान्तोक: आज राजधानीस्थित मनन केन्द्रमा गान्तोक नगर निगमको पहलमा मैला छुट्टाउने प्रक्रियालाई लिएर एक सचेतना कार्यक्रम सम्पन्न भयो। विकास क्षेत्र र डीपीएचका जन साधारणलाई लिएर आयोजित

खेलकुद

शुभमन गिलको शतकले सम्हालियो भारत

११ मार्चः ओपनर शुभमन गिल (१२८)-को शतकीय ईनिंग्सको साथमा विराट कोहलीको अविजित अर्द्धशतकको सहायताले भारतले अष्ट्रेलिया विरुद्ध चौथो टेस्ट म्याचमा लड़ाइँ जारी राख्यो। भारतले शनिवार म्याचको

अन्तर्राष्ट्रिय

फेरि महङ्गाको चपेटमा श्रीलंका

पाकिस्तान आज जुन स्थितिमा गुज्रिरहेको छ, त्यही अवस्था गत वर्ष पनि छिमेकी राष्ट्र श्रीलंकामा देखिएको थियो। लामो समयदेखिको वित्तीय कुप्रबन्धन र खराब नीतिहरूले देशलाई इतिहासकै सबैभन्दा

क्षेत्रीय

धेरै ट्रेनहरू रद्द, धेरै लोकल लेट, सियालदह मेन लाइनको यात्री मर्का‌मा

कोलकाता: नैहट्टी र कल्याणी स्टेशनहरूबीच नन इन्टरलकिङ परिचालनको कारण धेरै ट्रेनहरूलाई रद्द गरिएको छ।यस कामको कारण अधिकतर ट्रेनहरू ढिलो कुदिरहेका छन्। यसले गर्दा यात्रीहरूलाई भारी समस्याको

पाँच दिवसीय हाउस वाइरिङ प्रशिक्षणको समापन

गान्तोक: गेजिङ जिल्ला अन्तर्गत योक्समको आईटीआईमा आयोजित पाँच दिवसीय प्रशिक्षण कार्यक्रमको आज समापन भयो। स्थानीय बेरोजगारी युवाहरूलाई लिएर हाउस वाइरिङमाथि गत ६ मार्चदेखि शुरू भएको प्रशिक्षण

नेपाल

कोविड़ नेपाल: कोरोनाको ७ नयाँ मामिला, ० जना भए निकाे

कठमाडौँ: देशमा दैनन्दिन कोरोनाभाइरस संक्रमणको संख्यामा कमी देखापरिरहेको छ। नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ७ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने ०

क्षेत्रीय

आगोले एक व्यक्तिको दुई घर जलेर खरानी

कामरूप: कामरूप (ग्रामीण) जिल्लाको दक्षिण कामरूपको गोराईमारीको पासगुमीमा भीषण आगलागी भएको छ। यस आगलागीमा महरूद्दीनका दुई वटा च्यादरको घर जलेर खरानी भयो सरकारद्वारा संचालित सौर उर्जाले

क्षेत्रीय

दुई ग्रेफकर्मीको वाहन दुर्घटनामा मृत्यु

गान्तोक: मंगन जिल्लाको साङ्कालङ टुङ मार्गमा भएको एक वाहन दुर्घटनामा दुई व्यक्तिको मृत्यु भएको छ। दुर्घटना शुक्रवार राति भएको हो।यस घटनाको जानकारी १०७ आरसीसी ग्रेफका एक

क्षेत्रीय

कोल्ड स्टोरेजमा आलु राख्नलाई लिएर इस्लामपुरमा तनाव

उत्तर दिनाजपुर: कोल्ड स्टोरेजमा आलु राख्ने विषयमा उत्तर पुलिसउपरीक्षक विशप सरकार र धेरै अधिकारी र अतिरिक्त पुलिस उपरीक्षक कार्तिक चन्द्र मण्डलले इस्लामपुर ब्लकको मदारीपुर क्षेत्रका तीनवटा

क्षेत्रीय

ईडीले तृणमूल नेता शान्तनु ब्यानर्जीलाई पक्राउ गर्यो

कोलकाता: प्रवर्तन निदेशालय (ईडी) ले पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा सत्तारूढ़ तृणमूल कांग्रेसको अझ एक युवा नेता शान्तनु ब्यानर्जीलाई शुक्रवार मध्य रातमा लगभग ११.४५

क्षेत्रीय

तृणमूलको बुथ सम्मेलनको स्टेजमा अश्लील नृत्य, जिल्लाभर निन्दा

कुचबिहार: तुफानगञ्जको बालाभुत ग्राम पञ्चायतको बुथ नम्बर ९/२४७२४८ मा तृणमूल कङ्ग्रेसको बुथ सम्मेलनको स्टेजमा अश्लील नृत्यको सम्पूर्ण जिल्लामा कडा निन्दा भइरहेको छ। अहिले त्यो भिडियो सामाजिक