Day: जुन 18, 2022

टीआरआई अभिलेखालय…
अभिलेखहरू
व्यापार/वाणिज्य

अग्निवीरहरूलाई रक्षा मन्त्रालयमा १० प्रतिशत आरक्षण, कोस्ट गार्ड-सिभिल डिफेन्सदेखि १६ पीएसयूहरूमा रोजगार दिइने

नयाँ दिल्ली: गृह मन्त्रालय पछि, रक्षा मन्त्रालयले अग्निपथ योजनाअन्तर्गत चार वर्षको प्रशिक्षण पूरा गरेका अग्निवीरहरूलाई विभिन्न विभागहरूमा १० प्रतिशत आरक्षण दिने घोषणा गरेको छ। रक्षा मन्त्रीको

राष्ट्रिय

बिहारमा अग्निपथको विरोध: २०० करोडको सम्पति जलेर खरानी

पटना: बिहारमा ‘अग्निपथ’ सैन्य भर्ती योजनाको विरोधमा भएको हिंसात्मक प्रदर्शनका कारण २०० करोडको सम्पत्ति क्षति भएको छ। एक वरिष्ठ रेलवे अधिकारीले शनिबार ५० कोच र पाँचवटा

क्षेत्रीय

गायक प्रणय गुरुङको सोल्टिनी म्युजिक भिडियो खरसाङमा विमोचित

खरसाङ   : युवा गायक प्रणय गुरुङको सोल्टिनी विमोचन गरिएको छ। गायक प्रणय गुरुङको स्वर अनि सङ्गीत तथा पुष्कर सिंगर र कुशल घिमिरेको शब्दमा रहेको सोल्टिनी गीत

क्षेत्रीय

जयगाउँ र दलसिंहपाड़ालाई जोड़ने बिहीबारे सेतु धरापमा

कालचिनी। दलसिंहपाड़ा जीएसटी मोड़ संलग्न रहेको बिहीबारे सेतुको एकछेउ भत्किएर सेतु धराप बनेकोले आजदेखि उक्त सेतु भएर वाहनहरुको आउजाउ बन्द गरिदिएको छ। लगातार परिरहेको मुसलधारे बर्षाले

राष्ट्रिय

असम र त्रिपुरामा बाढीकारण अहिलेसम्म ५५ जनाको मृत्यु, १९ लाख प्रभावित

गुवाहाटी: असम र त्रिपुरामा बाढीका कारण अवस्था भयावह बनेको छ। यस भीषण बाढीका कारण हालसम्म ५५ भन्दा बढीले ज्यान गुमाएका छन्। यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार

नेपाल

कोभिड़ नेपाल: कोरोनाले आज थप १४ जना ग्रसित, ११ जना भए निको

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप १४ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने आजपनि यो रोगले कसैको मृत्यु भएन। मन्त्रालयअनुसार हिजो

क्षेत्रीय

दुर्गम बक्साद्वारमा विद्युत परिसेवा ठप्प

कालचिनी। लगातार परिरहेको मुसलधारे बर्षाले गर्दा कालचिनी खण्डको भारत भोटाङ सीमान्त दुर्गम बक्साद्वार पहाड़को गाउँहरूमा विद्युत परिसेवा ठप्प बनेको छ। गएरातिको एकहोरो ओईरीरहेको पानीले गर्दा ठाउँ

खेलकुद

कार्तिकको रेकर्ड ईनिंग्स, रिषभ पन्तको स्थान संकटमा

१८ जूनः दक्षिण अफ्रिका विरुद्ध चौथो टी२० अन्तर्राष्ट्रिय म्याचमा भारतले ८२ रनले जीत हासिल गऱ्यो। यसको साथै दुई टीमबीच पाँचवटा म्याचको सीरीज २-२-को बराबरीमा पुग्यो। सीरीजको

खेलकुद

ईंग्ल्याण्डको ४९८ रन, रनको साथमा रेकर्डको वर्षा

१८ जूनः लुब्धो नीदरल्याण्ड्स विरुद्ध असमान लड़ाइँमा शुक्रवार ईंग्ल्याण्डले २३२ रनले सजिलै जीत हासिल गऱ्यो। एम्सटलविनको भीआरए मैदानमा खेलिएको म्याचमा ईंग्ल्याण्डका ब्याटरहरूले डच बलरहरूलाई पानीखेदो गरेर

क्षेत्रीय

पानीले खन्यो बाटो

कालचिनी। रातभरिको मुसलधारे पानीले डुवर्सको धेरै गाउँघरहरूमा बाढ़जन्य परिस्थितिको सृजना भइरहेको छ भने नदीनालाको पानी प्लावित भएर जतासुकै क्षति पुगेको दृश्यहरू परिलक्षित भएको छ। यसबीच राधारानी

क्षेत्रीय

बाढ़जन्य परिस्थितिको सामना गर्दै गाउँलेहरू

कालचिनी– गत ५ दिनदेखि लगातार परिरहेको मुसलधारे बर्षाले अहिले डुवर्सको गाउँघरहरूमा प्रायः बाढ़जन्य परिस्थितिको सृजना भएको छ। एकहोरो ओइरीरहेको पानीले नदी नालाहरू र बाटोको पानीजति प्लावित

राष्ट्रिय

कोभिड़ भारत: कोरोनाको १३,२१६ नयाँ मामिला, २३ जनाको मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १३,२१६ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोविड सङ्क्रमितको संख्या बढ़ेर