Category: उत्तर-पूर्व

टीआरआई अभिलेखालय…
अभिलेखहरू
उत्तर-पूर्व

अरुणाचल: नशामुक्त युवाबाटै विकसित भारतको सपना साकार हुनेछ’: मुख्यमन्त्री पेमा खाण्डू

​तवाङ: प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा देशव्यापी रूपमा शुभारम्भ गरिएको ‘नशामुक्त युवा फर विकसित भारत संकल्प अभियान’ मा अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डू तवाङबाट भर्चुअल (लाइभ) माध्यममार्फत सहभागी

उत्तर-पूर्व

अरुणाचल: रेनफोरेस्ट च्यालेन्ज इन्डिया २०२६ मा अरुणाचलका चालकहरूको ऐतिहासिक सफलता

​ईटानगर: गोवामा सम्पन्न विश्वकै कठिन अफ-रोड मोटरस्पोर्ट प्रतियोगितामध्ये एक ‘रेनफोरेस्ट च्यालेन्ज इन्डिया २०२६’ मा अरुणाचल प्रदेशका चालकहरूले सानदार प्रदर्शन गर्दै दुईवटा पोडियम फिनिस हासिल गरेका छन्।

उत्तर-पूर्व

अरुणाचल: लामा तथा आनीहरूबाट मुख्यमन्त्री खाण्डूले लिए आशीर्वाद

​ईटानगर: अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डूले विभिन्न बौद्ध गुम्बा तथा धार्मिक संस्थाका श्रद्धेय लामा र आनीहरू (नन्) बाट पवित्र आशीर्वाद प्राप्त गरेका छन्।​शेराप साङपो सोसाइटी, ड्रेपुङ

उत्तर-पूर्व

असम: डिब्रुगढमा नदी कटान प्रभावित क्षेत्रको मुख्यमन्त्री सरमाद्वारा स्थलगत निरीक्षण

स्थायी समाधानका लागि वैज्ञानिक योजना ल्याइने ​गुवाहाटी: असमका मुख्यमन्त्री हिमन्त विश्व सरमाले डिब्रुगढ जिल्लाका नदी कटानबाट अति प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षण गरी वस्तुस्थितिको अवलोकन गरेका छन्।

उत्तर-पूर्व

अरुणाचल: मुख्यमन्त्रीद्वारा पद्माराम भिक्षु तुप्तेन फुन्त्सोकसँग भेटवार्ता

दलाइ लामाको ‘द लिडर्स वे’ पुस्तक उपहार प्राप्त ​ईटानगर: अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डूले तवाङस्थित मञ्जुश्री विद्यापीठका संस्थापक तथा पद्मश्री पुरस्कारबाट सम्मानित भिक्षु (लामा) तुप्तेन फुन्त्सोकसँग

उत्तर-पूर्व

अरूणाचल: सोपोमा कारगिल विजय दिवसका अवसरमा अमर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण

ईटानगर: ​कारगिल विजय दिवसका अवसरमा अरूणाचल प्रदेशको सोपोमा एक विशेष कार्यक्रमको आयोजना गरी कारगिल युद्धका अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ। कार्यक्रममा कलिंग मोयोंङले सहभागी

Uncategorized

असम: सगरमाथा आरोही रुपामणी गढलाई असमका मुख्यमन्त्रीद्वारा बधाई तथा शुभकामना

​गुवाहाटी: असमबाट विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रथम महिला रुपामणी गढलाई असमका मुख्यमन्त्री हिमन्त विश्व सरमाले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। लोकसेवा भवनमा आयोजित

उत्तर-पूर्व

अपर असममा ‘अपरेसन वाटर रिलिफ’

भारतीय सेनाद्वारा बाढीपीडितको उद्धार र राहत कार्य जारी​जाेरहाट: ​असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले माथिल्लो असमका बाढी प्रभावित क्षेत्रमा सञ्चालित जलमार्ग उद्धार कार्यलाई साहस, सेवा र मानवताको

उत्तर-पूर्व

असम: बाढीका बीच ५३ वर्षीय घरपालुवा हात्तीको उद्धार र उपचार

गुवाहाटी: ​असमका मुख्यमन्त्री हिमन्त विश्व सरमाले बाढीको विपद्का बीच वन्यजन्तु तथा जनावरहरूको सुरक्षाका लागि सरकारको प्रयास निरन्तर जारी रहेको जानकारी दिनुभएको छ। नागाल्यान्डको नामचाङ क्षेत्रबाट दिक्खौ

उत्तर-पूर्व

अरुणाचल: मोन्युल एफसी बन्यो पहिलो अरुणाचल महिला लिगको च्याम्पियन

मुख्यमन्त्री खाण्डूद्वारा बधाई ​ईटानगर: मोन्युल एफसीले पहिलो संस्करणको ‘अरुणाचल महिला लिग २०२६’ को उपाधि जितेको छ। ऐतिहासिक जित हात पार्दै मोन्युल एफसी पहिलो अरुणाचल महिला लिगको

उत्तर-पूर्व

मणिपुर: तीन विद्रोही र एक लागुऔषध तस्कर पक्राउ, हतियार र हेरोइन जफत​

इम्फाल: मणिपुर पुलिसले राज्यभर चलाएको छुट्टाछुट्टै अपरेसनका क्रममा प्रतिबन्धित उग्रवादी सङ्गठनका ३ जना सक्रिय कार्यकर्ता र १ जना सन्दिग्ध लागुऔषध तस्करलाई पक्राउ गरेको छ। बिहीबार (२३

उत्तर-पूर्व

मेघालय: ​अमेरिकामा आयोजित ‘वर्ल्ड च्याम्पियनसिप अफ पर्फर्मिङ आर्ट्स’को शीर्ष ५ मा पर्न सफल किटकुपार

मुख्यमन्त्री साङ्माद्वारा बधाई ​शिलांग: अमेरिकाको लास भेगासमा आयोजित प्रेस्टिजियस ‘वर्ल्ड च्याम्पियनसिप अफ पर्फर्मिङ आर्ट्स’ मा भारतीय युवा प्रतिभा किटकुपार नोंगसिएज उत्कृष्ट शीर्ष ५ (पाँच) फाइनलिस्टभित्र पर्न