
उत्तर बङ्गालका नगर आयुक्तहरूसँग मन्त्री अग्निमित्रा पालको बैठक, महत्त्वपूर्ण योजनाहरूको घोषणा
सिलगढी: पश्चिम बङ्गलाकी सहरी विकास तथा नगर मामिला मन्त्री अग्निमित्रा पालले उत्तर बङ्गालका विभिन्न नगर निगम तथा नगरपालिकाका आयुक्त र प्रशासकहरूसँग सिलगढीमा एक उच्चस्तरीय बैठक सम्पन्न



















