
जंगपानादेखि चारधुरे हुँदै खुन्द्रुके बस्ती र मजुवा भएर देवरालीसम्म पुग्ने रोड निर्माणको लागि शिलान्यास
खरसाङ: खरसाङ खण्ड अन्तर्गत जंगपाना चियाबारीदेखि चारधुरे हुँदै खुन्द्रुके बस्ती र मजुवा भएर देवरालीसम्म पुग्ने रोड निर्माणको लागि शिलान्यास गरिएको छ। उक्त रोडको शिलान्यास महानदी ग्राम

















