दार्जिलिङ: पश्चिम बंगाल राज्यका राज्यसभा सांसद हर्षवर्धन श्रृंगलाले आज सामाजिक संजाल मार्फत सम्पूर्ण गोर्खा जाति र राज्य एवं देशका जनता जनार्दन लाई माघे संक्रान्तिको हार्दिक शुभकामना व्यक्त गरे।
उनले संजाल मार्फत माघे संक्रान्तिको यस अवसरमा सबैलाई न्यानोपन सुस्वास्थ्य र नयाँ आशाको कामना गर्दै मुरी मुरी शुभेच्छा दर्शाए।









