
सिक्किम ड्रेगन्स एफसी-माथि भारी जरिमाना, म्यानेजर र खेलाड़ीहरूमाथि प्रतिबन्ध
गान्तोक: यस साल गवर्नर्स गोल्ड कप फूटबल टुर्नामेण्टको अवधि मैदानमा अनुशासनहीनताले गर्दा अल इण्डिया फूटबल फेडरेशनको अनुशासनात्मक समितिले सिक्किम ड्रेगन्स फूटबल क्लबलाई कठोर शास्ती दिएको छ।



















