
दोस्रो एशेज टेस्टमा अष्ट्रेलियासँग ४४ रनको बढ़त
ब्रिसबेन: ब्याटरहरूका प्रभावशाली प्रदर्शनको दममा अष्ट्रेलियाले दोस्रो एशेज क्रिकेट टेस्ट म्याचको दोस्रो दिन ईंग्ल्याण्डमाथि दबाउ सृष्टि गऱ्यो। ईंग्ल्याण्डले पहिलो ईनिंग्समा बनाएको ३३४ रनको जवाफमा अष्ट्रेलियाले गाबामा


















