Day: सेप्टेम्बर 15, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

अन्ततः सुल्झियो गणेश राईसित सम्बन्धित सम्पत्ति विवाद

गान्तोक: अन्ततः सिटिजन एक्शन पार्टी, सिक्किमका अध्यक्ष गणेश कुमार राईको सम्पत्ति विवाद सुल्झिएको छ। उल्लेखनीय छ, गत विधानसभा चुनाउमा भारतका निर्वाचन आयोगसमक्ष बुझाएको हलफनामामा उल्लेखित सम्पत्तिको

Uncategorized

मानव उत्थान सेवा समितिद्वारा निःशुल्क स्वास्थ्य शिविरको आयोजना

सोनादा: भारत मात्र होइन विश्वका अनेकौँ देशहरूमा अध्यात्म ज्ञानको प्रचार–प्रसारद्वारा समाजमा प्रेम र सद्भावना फैलाउँदै मानव जातिको भौतिक तथा सामाजिक उत्थानका लागि निरन्तर कार्यरत मानव धर्मका

Uncategorized

खरसाङ नगरपालिकाको वार्ड नम्बर २ टेकबीर बस्तीमा भागोप्रमोको युवा शक्तिको प्रशाखा कमिटीसित सभा सम्पन्न

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाकोे अध्यक्ष अनित थापाको नेतृत्त्वलाई समर्थन गरेर वार्ड नम्बर २ टेकवीर बस्ती प्रशाखालाई सञ्चालन गर्दै आई रहेका यूवा शक्तिले प्रशखा अझैं सुदृढ

राष्ट्रिय

पीएम मोदीले ‘सुधारको वर्ष’ घोषणा गर्दै सशस्त्र बलका योगदानको प्रशंसा गरे

कोलकाता: प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार भारतीय सैन्य बलहरूको ‘अपरेशन सिन्डूर’ मा देखाएको योगदानको प्रशंसा गर्दै राष्ट्र निर्माणमा उनीहरूको महत्त्वपूर्ण भूमिका औँल्याए। उनले रक्षा मन्त्रालयलाई निर्देश दिए

जीटीए

खरसाङ नगरपालिका क्षेत्रको मैला फ्याँक्ने ठाउँ जाने रोड पानीले भत्काएपछि केही दिन मैलाहरु फ्याँक्न असुविधा हुने

खरसाङ: खरसाङ नगरपालिका क्षेत्रको मैलाहरु फ्याँक्ने शहरदेखि ७ किलोमिटर टाढा रहेको चाइना ओजी (सुन्तला पाखा) जाने रोड पानी झरीले धेरै भत्काएको कारणले मैला फ्याँक्न धेरै असुविधा

जीटीए

अनित थापाद्वारा मन्त्री फिराद हाकिमलाई भेट गरी नगरपालिकाहरूमा अत्यावश्यक ढल निकास प्रणाली निर्माण तथा पानी आपूर्ति सुदृढिकरणका लागि माग गर्दै ज्ञापन

दार्जिलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले आज राज्यको शहरी विकास तथा नगर प्रशासन विभागका मन्त्री फिराद हाकिमलाई भेट गरी खरसाङ, दार्जीलिङ, कालेबुङ र मिरिक

जीटीए

खरसाङको पुष्परानी विद्यालयका १९८८ ब्याचद्वारा शिक्षक शिक्षिकाहरूलाई सम्मान

खरसाङ: खरसाङको पुष्परानी रोय मेमोरियल उच्चतर माध्यमिक विद्यालयबाट १९८८ मा माध्यमिक परीक्षा दिएका भूतपूर्व विद्यार्थीहरूको समूह पुष्परानी १९८८ ब्याचले आफूलाई पढ़ाउने शिक्षक शिक्षिकाहरूलाई सम्मान जनाएको छ।

खेलकुद

पाटीदारको कप्तानीमा दलीप ट्रफी जित्न सफल मध्य क्षेत्र

बेंगलुरु: रजत पाटीदारको अगुवाईमा मध्य क्षेत्र (सेण्ट्रल जोन)-ले लगभग ११ सालको लामो प्रतीक्षापछि दलीप ट्रफी क्रिकेट टुर्नामेण्टको खिताब जित्यो। फाइनलमा मध्य क्षेत्रले दक्षिण क्षेत्र (साउथ जोन)-लाई

राष्ट्रिय

बिहार चुनावअघि प्रधानमन्त्री मोदीको पूर्णिया भ्रमण, ३६ हजार करोड बराबरका परियोजना घोषणा

पटना: बिहार विधानसभाको चुनाव नजिकिँदै गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार पूर्णिया जिल्लाको दौरा गर्ने भएका छन्। उनले करिब ३६ हजार करोड भारतीय रुपैयाँ बराबरका विकास

अन्तर्राष्ट्रिय

ट्रम्पका ट्यारिफले अमेरिकामा महँगी बढायो

औसत परिवारलाई $२,४०० घाटा नयाँ दिल्ली: राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिकालाई पुन: किफायती बनाउने’ वाचा विपरीत, अमेरिकी परिवारहरू महँगीको दबाबमा परिरहेका छन्। २०२५ मा खाद्य वस्तुहरूको मूल्य

स्वास्थ्य

कोविड इंडिया: सक्रिय मामिला कमेर २५

नयाँ दिल्ली: स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, देशमा पछिल्लो २४ घण्टामा कोविड-१९ काे २५ सक्रिय मामिलाहरू दर्ता भएको छ।आज कोरोनाबाट कसैकाे मृत्यु भएन।स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४

व्यापार/वाणिज्य

तनिष्कको नयाँ कलेक्शन “आबाहोन”: परम्परा र आधुनिकताको संगम

कोलकाता: दुर्गा पूजालाई लक्षित गर्दै भारतको अग्रणी ज्वेलरी ब्रान्ड तनिष्कले “आबाहोन” नामक नयाँ कलेक्शन सार्वजनिक गरेको छ। “आबाहोन” अर्थात् आह्वान भन्ने अर्थ दिने यो कलेक्शन बंगालको