
प्रधानमन्त्री ओलीले चीनको विशेष धान उत्पादन क्षेत्रको भ्रमण गर्नुभयो
काठमाडौं: चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष धान उत्पादन क्षेत्रको भ्रमण गर्नुभएको छ। चीनको तियानजिनमा रहेका प्रधानमन्त्री ओलीले आज जिनान जिल्लाको सियाओझानमा अवस्थित विशेष