
सर्वाधिक पुरस्कार राशिको साथ शहीद गोल्ड कप ५ सेप्टेम्बरदेखि शुरु हुने
कालेबुङ: युनाइटेड भेटरन्स क्लब, कालेबुङको तत्त्वावधानमा उत्तर बंगालको सर्वाधिक पुरस्कार राशिको साथ शहीद गोल्ड कप ५ सेप्टेम्बरदेखि शुरु हुनेछ। मेला ग्राउण्डमा हुने यस टुर्नामेण्टमा जम्मा १६